काठमाडौं । न्यू इनर्जी भेहिकलको बादशाह बीवाइडीले सन् २०२४ मा ४२ लाख यूनिट कार बिक्री गर्ने महत्वाकांक्षी योजना तयार गरेको छ । कम्पनीले तयार पारेको योजनामा प्योर इलेक्ट्रीक कारभन्दा प्लगइन हाइब्रिड कार धेरै बिक्री गर्ने लक्ष्य लिएको हो । कम्पनीले सन् २०२३ को तुलनामा झण्डै ११ लाख यूनिट कार धेरै बिक्री गर्ने आक्रमक लक्ष्य निर्धारण […]