काठमाडौं । मोरिस ग्यारेज (एमजी) विद्युतीय कार उत्पादनमा निकै आक्रमक हुने देखिएको छ । कम्पनीले आगामी अप्रिलमा इलेक्ट्रीक ह्याचव्याक सार्वजनिक गर्ने भएको हो । कम्पनीले अप्रिलमा नयाँ ह्याचव्याकको कन्सेप्ट सार्वजनिक गर्ने छ भने चीनमा सन् २०२२ कै अन्तिमबाट यसको विक्री वितरण सुरु गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सन् २०२३ बाट मात्रै उपलब्ध हुने […]