काठमाडौं । वेलायती अटोमोवाइल कम्पनी एमजी (मोरिस ग्यारेज)ले स्पोर्टी फास्टव्याक डिजाइनको सेडान कार एमजी ७ सार्वजनिक गरेको छ । एमजी ब्राण्डमा आउने गाडी मध्ये सबैभन्दा महंगो पाँच ढोकासहितको एरोडाइनामिक्स डिजाइनमा बनेको कार हो । एमजी ७ कारमा स्ट्रङ मस्कुलर स्टाइलीङ, निकै उत्कृष्ट र आक्रमक देखिने लाइटका सेटअप, अगाडि निकै ठूलो ग्रिल र सार्प डिजाइनमा तयार […]