काठमाडौं – माछा प्राय धेरैलाई मनपर्छ। माछा खानुका धेरै फाइदा पनि छन्। हाम्रो मुटु, मस्तिष्कलाई आवश्यक हुने तत्त्व माछामा पाइने विज्ञ बताउँछन्। माछामा भिटामिन, मिनिरल र पोषण भरपुर मात्रामा पाइन्छ। यसका साथै प्रोटिन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन कम्प्लेक्स, क्याल्सियम जस्ता गुण पनि पाइन्छ। कम बोसोयुक्त स्वास्थ्यवर्धक माछा सातामा एक पटक खाँदा मात्र निकै धेरै लाभ […]