माछा बजार

सुनसरीको कोसी गाउँपालिकास्थित लौकही बजारमा बिक्रीका लागि राखिएका माछा । सप्तकोसी नदी तथा स्थानीय किसानले उत्पादन गरेका माछा यहाँ पाइन्छ । तस्बिर : नवीन गड्तौला/रासस

सम्बन्धित सामग्री

माछा बिक्रेताको हत्याको विरोधमा कराँचीको माछा बन्दरगाहमा  प्रदर्शन

माछा  बिक्रेताको हत्याको विरोधमा पाकिस्तानको कराँचीको माछा बन्दरगाहमा विरोध प्रदर्शन  भएको छ।समाचारहरूका अनुसार बन्दरगाहमा छुरा प्रहार गरी मारिएका बिक्रेता सद्दाम हुसैनको अन्त्येष्टिपछि उनका आफन्तले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले  अपराधीहरूले माछा बजारमा सुरक्षाकर्मीकै मिलेमतोमा पैसा उठाउने गरेको र भुक्तानी गर्न अस्वीकार गर्नेहरू हिंसाको शिकार हुने  गरेको आरोप लगाएका छन्। ‘अपराधीलाई प्रहरी र माछा बजार प्रशासनको संरक्षण छ’, उनका एक आफन

हानिकारक चम्पाइरङ प्रयोग भएको मासु जफत

जनकपुर– धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित माछा बजार क्षेत्र (पुरानो बसपार्क) का केही मासु पसलबाट मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने र कानूनले खान अयोग्य भनिएका रङ प्रयोग गरिएको मासु जफत गरिएको छ ।  आज भएको संयुक्त बजार अनुगमनका क्रममा खसीको मासुको छालामा चम्पाइरङ दलेको पाइएपछि दुई वटा पसलबाट २७ केजी मासु बरामद गरिएको खाद्य प्रविधि तथा […]

रिक्सा चालकको हत्या आरोपमा ५ पक्राउ

जनकपुरबाट रिक्सा रिजर्भ गरी चालकको हत्या गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ माछा बजार बस्ने १८ वर्षीय अर्जुन साहलाई हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

वीरगञ्जको मुख्य सडकमै माछा बजार

२६ जेठ, वीरगञ्ज । वीरगञ्जकै पुरानो होटल सम्झना होटलदेखि कृषि सामग्री कम्पनी लिमिटेडको गेटसम्म हरेक दिन साँझमा निकै भिड देखिन्छ । किनकि त्यहाँ माछा बिक्रीका लागि राखिएको हुन्छ । दर्जन भन्दा बढी माछा व्यापारीले विभिन्न प्रकारका माछा काटेर ग्राहकलाई बिक्री गर्छन् । मुख्य सडक किनारमा फेटा, रहु, ईजलायल, भकुरा, नैनी, मगुरा, एग्रेड, बी ग्रेड जातका […]

लालबन्दीमा अस्तव्यस्त माछा बजार

सर्लाही : लालबन्दी नगरपालिका-७ को  माछा बजार दिन प्रतिदिन दुर्गन्धित बन्दै गएकाे छ। सामान्य पानी पर्दा पनि हिलाम्मे हुने र फोहोर व्यवस्थापनसमेत उचित तरिकाबाट नहुनुका साथै लालबन्दीको बीचमा हप्तामा दुई दिन लाग्ने बजारको व्यवस्थापन नहुँदा दिन प्रतिदिन दुर्गन्धित बन्दै गएको हाे।नगरपालिका-७ को भित्री बजारमा सोमबार र बिहीबार बजार लाग्ने गर्दछ। बजार व्यावस्थापन समिति रहेपनि व्यवस्थापन गर्न चासो नदेखाएका कारण बजारमा किनमेल गर्न जानेहरू पनि हैरान भएका छन्।भाँडाकुँडा, खाद्यान्न तथा कपडाहरू

सुदूरपश्चिममा स्थानीय उत्पादनको दूध, माछा, मासु र अण्डा अपुग

धनगढी बजारमा दैनिक रुपमा माछा बिक्री विवरण भइरहेपनि स्थानीयस्तरमा उत्पादन भएको माछा बजारमा छैन । सिजनमा स्थानीय स्तारमा उत्पादन भएको ताजा माछा बजार पाइन्छ । तर अहिले भारतका विभिन्न स्थानबाट आयात गरिएका माछा बिक्रीमा छन् ।पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिम प्रदेश दूध, माछा, मासु र अण्डामा अझै पनि आत्मनिर्भर हुन नसकेको हो […]

ओलीको टिप्पणी– पार्टी भनेको कुनै माछा बजार होइन

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी भनेको कुनै माछा बजार नभएको भन्दै पार्टी विधि र पद्धतिअनुसार चल्ने टिप्पणी गरेका छन् । आइतबार राति पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा उनले माधव नेपाल समूहप्रति कटाक्ष गर्दै भने, ‘पार्टी भनेको कुनै माछा बजार होइन, जसलाई जतिबेला मन लाग्यो आयो जतिबेला जान मन लाग्यो गयो, किन्न मन लागे किन्यो हेर्न मन लाग्यो हेर्यो । पार्टी भनेको विधि, विधान, पद्धति, नीति, नियम अन्तरगत चल्ने हो । यसर्थ यहाँ भेदभाव पक्षपातको कुरै छैन ।’ उनले पार्टी विधिअनुसार चल्ने भएकाले सोही अनुसा...

टोकियोमा टुनाको लीलामी मूल्य ह्वात्तै घट्यो

टोकियो-टोकियोको प्रमुख माछा बजार टोयोसुमा प्रत्येक वर्षको जनवरीमा हुँदै आएको टुना माछाको लीलामी मूल्य यो वर्ष गत वर्षको तुलनामा ह्वात्तै घटेको छ । मूल्य गत वर्षको तुलनामा ९० प्रतिशतले घटेको हो । स्वादिलो माछाको मूल्यमा यो वर्ष खासै रौनक देखिएन ।कोरोना महामारीका कारण मानिस घरमै खाना अर्डर गर्न बाध्य भएकाले रेष्टुँरा मालिकहरुमा ठूलो माछाको खरिदप्रति […]

पहिचान जोगाउन मलेखुमा माछाको प्रतिमा

राजधानी काठमाडौं भित्रिने र बाहिरिने नाका भएकाले पनि मलेखुको माछा बजार सबैलाई लोकप्रिय बनेको छ।

अष्ट्रेलियाको शिक्षा ब्यापार कि, माछा बजार!

गाउँघरमा लाग्ने हाट बजारमा अरूको मोलभन्दा पनि फरक ढंगमा मनलाग्दी उतारचढाब हुने सवालमा माछा बजार प्रशिद्ध छ। सामानको मुल्य बजारको मान्यता बिपरित जसरी मापन हुन्छ त्यसरीनै होहल्ला र भीडभाडमा सकिन्छन् बजारका माछा। त्यसैले पनि माछा बजार मोल तोलको मामिलामा प्रशिद्धी पनि छ हाम्रो समाजमा। विषयको उठान गर्नुपर्दा यतिखेर अस्ट्रेलियामा उच्च अध्यनका क्रममा आउने विद्यार्थीमा देखिएको…