भारतबाट ल्याइएका माछा नष्ट

भारतबाट चोरी तस्करी गरेर ल्याइएका माछा मोरङ प्रहरीले नष्ट गरेको छ। मोरङ विभिन्न स्थानबाट उक्त माछा बरामद गरी नष्ट गरिएको हो।...

सम्बन्धित सामग्री

माछा बिक्रेताको हत्याको विरोधमा कराँचीको माछा बन्दरगाहमा  प्रदर्शन

माछा  बिक्रेताको हत्याको विरोधमा पाकिस्तानको कराँचीको माछा बन्दरगाहमा विरोध प्रदर्शन  भएको छ।समाचारहरूका अनुसार बन्दरगाहमा छुरा प्रहार गरी मारिएका बिक्रेता सद्दाम हुसैनको अन्त्येष्टिपछि उनका आफन्तले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले  अपराधीहरूले माछा बजारमा सुरक्षाकर्मीकै मिलेमतोमा पैसा उठाउने गरेको र भुक्तानी गर्न अस्वीकार गर्नेहरू हिंसाको शिकार हुने  गरेको आरोप लगाएका छन्। ‘अपराधीलाई प्रहरी र माछा बजार प्रशासनको संरक्षण छ’, उनका एक आफन

माछा चोर

दिलबहादुरको छोरोले सिरानघरेको पोखरीको माछा चोरेको हल्ला पूरै गाउँभरि फैलियो। सिरानघरेको आँगनमा भद्रभलाद्मीहरु भेला भए। दिलबहादुरले त्यसबापत हजार रुपैयाँ हर्जाना व्यहोर्नु पर्‍यो। सानो केटोलाई माछा चोरेकोमा माफी मगाइयो र सभा सकियो। दिलबहादुर पनि मुसुमुसु हाँस्दै घरतिर ओरालो लाग्यो। बाटोमा जति पनि मानिसहरू भेटिए सबलाई दिलबहादुर आफ्नो छोरोले माछा चोरेको कुरा सुनाउँदै हिंड्यो। चियापसल, भट्टी, चौतारी, […]

भेटियो नयाँ प्रजातिको माछा

विराटनगर, चैत २७। विराटनगरस्थित सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । अनुसन्धानकर्ताले नेपालमै पहिलो पटक यस्तो प्रजातिको माछा भेटिएको दाबी गरेका छन् । झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा विराटनगरको पूर्वी सिमाना भएर बग्ने सिङ्घियाको तल्लो तटीय क्षेत्रमा नयाँ माछा ‘एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको हो । अनुसन्धानकर्ताहरूले २०७८ मङ्सिरदेखि २०७९ […]

माछा

उसले फेरि एउटा स्टाटस फाल्छ फेसबुकमा माछा पार्ने जाल फाले झैं समय नदी बग्दै जान्छ लाइक र कमेन्ट पार्ने ध्याउन्न जालमाथि सार्छ माछा परे नपरेको हेरे झैं घरीघरी घुरीघुरी हेर्छ लाइक र कमेन्टहरू लाइकहरू आउँछन् संख्या हेर्छ कमेन्ट गन्छ मन फुरुङ्ग पार्छ थपिंदै जान्छन् कोही बाल्यवस्थादेखिका साथी कोही कलेज साथी कोही अफिसतिरका साथी आउँछन् उनका […]

माछा बजार

सुनसरीको कोसी गाउँपालिकास्थित लौकही बजारमा बिक्रीका लागि राखिएका माछा । सप्तकोसी नदी तथा स्थानीय किसानले उत्पादन गरेका माछा यहाँ पाइन्छ । तस्बिर : नवीन गड्तौला/रासस

आलितालका माछा चोर्नेलाई जरिवाना

डडेल्धुरा : आलिताल गाउँपालिका–३ मा रहेको आलिताल तालबाट माछा चोरी हुन थालेका छन्। संरक्षित क्षेत्र आलिताल परिसरबाट रातिको समयमा माछा चोरी निकासी भइरहेको वडा- ३ को कार्यालयले जनाएको छ। ताल परिसरबाट माछा र माछाका भुरासमेत चोरी हुन थालेपछि वडा कार्यालयले भुरा चोर्नेलाई जरिवाना गर्ने भएको छ।एक सूचना जारी गर्दै कार्यालयले पहिलोपटक माछा मारेर चोरी गरिरहेको भेटिए ५ हजार र दोस्रो पटक पनि भेटिए १० हजार जरिवाना गर्ने जनाएको हो। यदि तेस्रो पटक पनि माछा चोरी गरेको भेटिए कानूनअनुसार कारबाहीका साथै

रुकुमपूर्वमा पहिलो पटक रेन्बो ट्राउट माछा पालन

रुकुम (पूर्व) : भूमे गाउँपालिका–१ लुकुममा रेन्बो ट्राउट माछा हुर्कंदै छन्। पहिलो पटकका माछा सबै मरे भने हाल दोस्रो पटकका माछा हुर्किरहेका छन्।सिद्धचौर मावि लुकुमका प्रधानाध्यापकसमेत रहेका रामबहादुर पुन मगरले जिल्लामै पहिलो पटक रेन्बो ट्राउट माछा पालनको सुरुवात गरेका छन्। माछा पालनका लागि आवश्यक भौतिक संरचना तयार गरिसकेपछि पुनले पहिलो पटक गत वर्षको असारमा पालन सुरु गरेका हुन्। धेरै लगानी र मेहनत गरेर माछा पालन सुरु गरे तर, पहिलो पटकका माछा विभिन्न कारणले तीन महिना पछि सबै मरे। डेढ लाख

माछा मार्ने क्रममा जिउँदो माछा घाँटीमा छिरेपछि गरियो आपतकालीन शल्यक्रिया

थाइल्याण्डका एक मानिसको घाँटीमा जिउँदो माछा छिरेपछि आपतकालीन शल्यक्रिया भएको छ। न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार थाइल्याण्डको फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा एउटा माछा अचानक पानीबाट उफ्रिएर नोप्पडोल श्रीङम नाम गरेका व्यक्तिको मुखभित्र पसेको थियो। स्थानीयले अस्पताल पुर्याएका उनको एक घन्टा लामो शल्यक्रियापछि माछालाई बाहिर निकालिएको थियो ।

चितवन माछा उत्पादनमा आत्मनिर्भर : ७ सय हेक्टर क्षेत्रफलमा माछा पालन

चितवन - चितवनलाई माछा उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको छ । माछा उत्पादनमा संलग्न किसानहरूको संस्था नेपाल मत्स्य व्यवसायी सङ्घले माछा उत्पादनमा चितवन आत्मनिर्भर भएको घोषणा गरेको हो ।  जिल्लाको मागभन्दा धेरै उत्पादन भएको हुँदा हामीले चितवन माछा उत्पादनमा आत्मनिर्भर छ भन्ने घोषणा गरिएको हो । सङ्घका चितवन अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार जिल्लामा वर्षमा चार हजार ३८ टन माछा उत्पादन हुने गरेको छ । यसमध्ये चितवनमा २६ सय टन माछा खपत हुन्छ । अरु अन्य जिल्ला पठाइन्छ । यस वर्ष माछाको उत्पादन बढेर ६ हजार ६ सय ५३ मेट्रिक टन पुग्न...

कृषि फर्मको माछा पोखरीमा विष, माछा मरे

झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि र्फमका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिए । “चार दिनयता माछा मरिरहेका छन्”, गौतमले भने, “कुखुराको आन्द्रा भुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।” गत सोमबारदेखि माछा मर्न थालेको उनको भनाइ छ । करिब आधा किलो तौल भएको माछा उनल