कृषि फर्मको माछा पोखरीमा विष, माछा मरे

झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि र्फमका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिए । “चार दिनयता माछा मरिरहेका छन्”, गौतमले भने, “कुखुराको आन्द्रा भुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।” गत सोमबारदेखि माछा मर्न थालेको उनको भनाइ छ । करिब आधा किलो तौल भएको माछा उनल

सम्बन्धित सामग्री

नयाँ पत्रिकाकर्मी पोख्रेल कृषि सम्मान पुरस्कारबाट सम्मानित

पत्रकार विवेक पोख्रेल युवा आधुनिक सामूहिक खेती फर्मको प्रथम कृषि सम्मान पुरस्कार–२०८० बाट सम्मानित भएका छन्। नयाँ पत्रिका राष्ट्रिय दैनिकमा ५ वर्षदेखि कार्यरत पोख्रेललाई किसानमा समर्पित पत्रकारिता सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याएवापत...

स्याङ्जाकाे फेदीखोलमा कृषि मेला सम्पन्न, ६० जना कृषक पुरस्कृत

स्याङ्जा । स्याङ्जा फेदीखोला गाउँपालिकाले ‘कृषि व्यवसायिकरणमा हाम्रो अभियान, कृषकहरुलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन’ भन्ने नाराका साथ दोस्रो कृषि मेला तथा प्रदर्शनी सम्पन्न गरेको छ । १ सय ४८ कृषक, कृषक समूह र एकीकृत कृषि तथा पशुपंक्षी फर्मको सहभागिता रहेको उक्त मेलामा उत्कृष्टताको आधारमा ६० जनालाई पुरस्कृत गरिएको हो । प्रदर्शनीमा जरे तथा गाने बाली […]

'ड्रागन फ्रुट' खेती कर्णालीका लागि नयाँ सुरुआत : मन्त्री शाही

काठमाडाैं : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले ड्रागन फ्रुट खेती कर्णालीका लागि नयाँ सुरुआत भएको बताएका छन्।प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत नेवारेस्थित मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको आज उद्घाटन गर्दै सहकारीमन्त्री शाहीले मेहनती कृषकका कारण कृषि क्षेत्र व्यावसायिक प्रवर्धन र उन्नति हुने बताए। उनले भने, 'ड्रागन फ्रुट उत्पादनमा वृद्धि गर्नुस्, बजारीकरणमा समस्या देखिए प्रदेश सरकारले त्यसको सहजीकरण गर्छ।'

ड्रागन फ्रुटखेती कर्णालीका लागि नयाँ सुरुआत: मन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले ड्रागन फ्रुट खेती कर्णालीका लागि नयाँ सुरुआत भएको बताएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत नेवारेस्थित मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको आज उद्घाटन गर्दै सहकारीमन्त्री शाहीले मेहनती कृषकका कारण कृषि क्षेत्र व्यावसायिक प्रवद्र्धन र उन्नति हुने बताए । उनले भने, “ड्रागन फ्रुट […]

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। कमलामाई नगरपालिका ५ मा रहेको जिल्ला बागबानी कृषि फर्मको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।...

ठुलोलुम्पेकमा असिना र पानी, किसानको बाली नष्ट

अविरल वर्षासँगै आएको असिनाले गुल्मीको सत्यवती गाउँपालिका ३, ठुलोलुम्पेक गाउँका किसानहरूको खेतीपातिमा क्षति पुर्याएको छ । बुधबार दिउँसो वर्षासँगै आएको असिनाले ठुलोलुम्पेक गाउँका किसानले लगाएको खेतीमा ठूलो क्षति पुर्याएको हो । असिना–पानीले स्थानीय इन्द्रबहादुर विकको पूर्णिमा अर्गानिक कृषि तथा पशुपंक्षी फर्मको तरकारी खेती नष्ट भएको छ । त्यहाँ करिब पाँच लाख बराबरको क्षति भएको उनले बताए । विकका दर्जनौ कुखरा समेत मरेका छन् । त्यस्तै असिनाले अन्य कृषकहरुले लगाएका तरकारी र गहुँ खेतीमा क्षति पुर्या

चितवनमा बर्डफ्लू संक्रमण पुष्टि

काठमाडौं । चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्मको कुखुरामा बर्डफ्लू पुष्टि भएको छ । फर्म रहेका लेयर्स कुखुरा रोगको कारण मर्न थालेपछि कुखुराको नमुना संकलन गरेर परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो । फर्मको कुखुरा मर्न थालेपछि २५ माघमा नमुना संकलन गरी काठमाडौं पठाइएकोमा बिहीबार संक्रमण पुष्टि भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान […] The post चितवनमा बर्डफ्लू संक्रमण पुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक.

आलुको बिउ उत्पादन गर्न दैलेखमा ल्याब निर्माण

सुर्खेत : कर्णाली प्रदेशमै आलुको गुणस्तर नाप र बिउ उत्पादन हुने भएको छ। जसको लागि दैलेखको गुराँस गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको छ।गाउँपालिकाभित्रका किसानहरूलाई व्यावसायिक बनाउन गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको हो। गाउँपालिकाले ७० रोपनी जग्गा २१ वर्षका लागि भाडामा लिएर टिस्युकल्चर ल्याब निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। ल्याब निर्माण भएपछि प्रत्यक्ष रूपमा १७ जना रोजगारी पाएका छन्।गाउँपालिका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाको एक करोड ९५ लाख र नेपाल कृषि विकास फर्मको स

छाडा चौपाया पाल्ने गोठमा उन्नत जातका भैंसी

अनुदान दिने निकाय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको प्रतिवेदनमा सहकारीले सञ्चालन गरेको फर्मको अनुगमनका क्रममा ५० वटा क्षमताको गोठमा २२ वटा गाईहरु रहेको उल्लेख भएपनि गोठमा गाईहरुनै नभएको, गाई गोठ जाने बाटो ठाडो उकालो भएकाले गाईपालनका लागि अनुपयुक्त...

सप्तरीमा गाई फर्ममा आगलागी, २० वटा गाई जलेर मरे

सप्तरी  - सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका-५ मा रहेको एक गाई फर्ममा आगलागी भएको छ । बिहान आगो लाग्दा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेका सप्तरी प्रहरीले जनाएको छ । नोज साहको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गोठमा ६० वटा गाई पालिएकामा २० वटा जलेर मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो ।   अहिले आगो नियन्त्रणमा आएको  छ । अहिले के-कति क्षति भयो भन्नेबारेमा लागत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । हिजो सप्तरीको तिलाठी कोइलाडी गाउँ...