सातौं संविधान दिवसका असरमा उद्योगी/व्यवसायीका तीन वटै ठूला छाता संगठनका अध्यक्ष सम्मानित भएका छन् । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष सम्मानित बनेका हुन् ।उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सुप्रबल जनसेवाश्रीबाट विभूषित बनेका छन् । यस्तै, अर्को छाता संगठन उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल समेत यही पदकबाट विभूषित बनेका छन् ।यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल जनसेवाश्री पदकबाट विभूषित बनेका छन् । संविधान दिवसको अवसरमा ९०३ जनाले व