संविधान दिवसमा सर्लाहीमा बृक्षारोपण, कर्मचारी–उद्योगीबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता

बखतियार अलि–सर्लाही, ३ असोज । सर्लाहीमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाईएको छ । संविधान दिवसको अवसरमा आज (सोमबार) संविधान दिवस मूल समारोह समिति सर्लाहीले जिल्ला समन्वय समिति सर्लाहीको तीनबिघे मैदानमा बृक्षारोपण गरेको छ । कर्मचारी मिलन केन्द्रको संयोजकत्वमा बृक्षारोपण गरिएको मिलन केन्द्रका अध्यक्ष रामदरेश रायले बताए । बृक्षारोपणमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, […]

सम्बन्धित सामग्री

नवपरासीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

नवपरासीमा । संविधान दिवसको अवसरमा मंगलबार नवलपरासीको सदरमुकाम परासीमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टोलीले जितेको छ । संविधान दिवस जिल्ला मुल समारोह समितिद्धारा आयोजित प्रतियोगितामा पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टिम र राष्ट्रसेवक कर्मचारीहरुको अर्को गरी दुई टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पत्रकार र जनप्रतिनिधिको टोलीले कर्मचारीको टोलीलाई ४–३ को […]