संविधान दिवसमा शीर्ष नेताहरुको शुभकामना

आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट संविधान बनेको ७ वर्ष पुगेर आठौं वर्षमा प्रवेश गरेको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवले २०७२ साल असोज ३ गते संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । संविधान दिवसको उपलक्ष्यमा विभिन्न राजनैतिक दलका नेताहरु सामाजिक सञ्जालबाटै शुभकामना व्यक्त गरेका […]