नेपालको संविधान दिवसमा अमेरिकी विदेशमन्त्रीको शुभकामना – ‘दुईदेशको सम्बन्ध जनता जनताबीचको’

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले नेपालको संविधान दिवसको अवशरमा शुभकामना दिएका छन् । ब्लींकेनले भनेका छन् – ‘अमेरिकाको जनता र सरकारको तर्फबाट सेप्टेम्बर १९ का दिन संविधान दिवस मनाउने क्रममा नेपाली जनतालाई हार्दिक बधाई ज्ञापन गर्दछु।’ नेपालीहरूले अमेरिकाको सामाजिक र आर्थिक संरचनाको धेरै भागहरूमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै ब्लींकेनले अमेरिका र नेपालबीच जनता जनताबीचको बलियो सम्बन्धले […]

सम्बन्धित सामग्री

इस्लामावादमा मनाइयो नेपाली राष्ट्रिय दिवस

पाकिस्तानको इस्लामावादस्थित नेपाली राजदूतावासले नेपालको संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा स्वागत समारोह आयोजना गरेको छ। नेपाली राजदूत तापस अधिकारीले नेपालको इतिहासमा संविधान दिवसको  महत्व र नेपाल जस्तो विविधताले भरिएको देशमा...

नेपालको संविधान जारी भएको आज ७ बर्ष पुरा

काठमाडौं । नेपालको संविधान-२०७२ जारी भएको आज ७ बर्ष पुरा भएको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम सहित आठौं संविधान दिवस मनाइँदैछ । जनताको […] The post नेपालको संविधान जारी भएको आज ७ बर्ष पुरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आठौं संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज आठौं संविधान दिवस। देशभर विभिन्न कार्यक्रम गर्दै दिवस मनाइँदै छ। मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी भएको स्मरणमा यो दिवस मनाउन थालिएको हो। विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट…

आज संविधान दिवस

काठमाडौँ – आज संविधान दिवस। जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेका थिए। नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप करिब ६५ वर्षको लामो प्रतिक्षापछि नेपालमा लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्थासहितको संविधान जारी गर्ने कामले सफलता पाएको […]

आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदै

काठमाण्डाै - आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । आजदेखि पर्सिसम्म तीनदिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल ...

कसले रोक्यो संशोधन, संविधान दिवस किन मान्दैनन् मधेशी दल?

काठमाडौं : नेपालको संविधान २०७२ जारी भएको ६ वर्ष पूरा भएको छ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी गरिएको सम्झनामा हरेक वर्ष संविधान दिवस मनाउने गरिएको छ।अहिले नेपाली कांग्रेसको नेतृत्वमा अन्य चार राजनीतिक दल सम्मिलित गठबन्धनको सरकार बनेको छ। सरकारमा अहिलेसम्म गठबन्धनमा रहेका दलहरू सरकारमा सहभागी नभए पनि जाने तयारीमा छन्।यसबीचमा संविधान दिवसका अवसरमा सरकारले देशभर विभिन्न कार्यक्रमको गरेर मनाइरहेको छ। तर, सत्तारूढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी जसपाले भने संविधान दिवस मनाएन। बरु

संविधान दिवस : सर्वस्वीकार्यता कहिले ?

आज नेपालको संविधान जारी भएको दिन । ‘नेपालको संविधान, २०७२’ ६ वर्षको आयु पूरा गरी सातौँ वर्षमा लागेको छ । सात दशकमा नेपालको यो सातौँ संविधान हो । विगतमा शासकवर्गले एकल...

संविधान दिवस: देशभर कार्यक्रम, संसद विघटन बदर गर्ने न्यायाधीशहरु विभूषित

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, […]

संविधान दिवस: राष्ट्रिय आत्मसम्मान र पुनर्जागरणको स्वर्णिम अवसर

नेपालको संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । संविधानसभाबाट पारित तथा राष्ट्रपतिबाट जारी भएको यो पहिलो संविधान हो । देशले संविधानसभाबाट संविधान जारी गर्ने सङ्कल्प गरेको झन्डै सात दशकपछि नेपालको दोस्रो संविधानसभाबाट वर्तमान संविधान पारित भई वि.सं.२०७२ असोज ३ गते यो संविधान जारी गरिएको थियो । राज्य संयन्त्रप्रतिको बढ्दो असन्तुष्टिसँगै बहुदलीय प्रजातन्त्रको अभ्यासमा […]

आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै

काठमाण्डाै - आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै छ । नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेसँगै आजदेखि पर्सिसम्म तीन दिन संविधान दिवस मनाउन लागिएको हो । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री श...