मोरङ – मुलुकले संविधान दिवस मनाइरहँदा प्रदेश १ राजधानी विराटनगरमा त्यसको उत्साहमा कमी देखिएको छ। प्रदेश सरकारदेखि स्थानीय तहसम्म शुभकामना सन्देशबाहेक संविधान दिवसलाई लिएर विशेष कार्यक्रमको कमीको अनुभव सर्वसाधारणले गरेका छन्। प्रदेश सरकार आफ्नो सत्ता टिकाउनका लागि बहुमत पुर्याउन जोड घटाउमा व्यस्त रहिरहँदा प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई अधिवेशनको चटारो छ। असोज ६ गतेबाट मोरङमा हुने […]