सातौं संविधान दिवसमा यस्तो देखियो टुँडिखेल

आज असोज ३ गते अर्थात संविधान दिवस। ०७२ असोज ३ गते अर्थात आजकै दिन संविधानसभाबाट संविधान जारी भएको थियो। यस अवसरमा सरकारले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाएको छ। संविधान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर…