संविधान दिवसमा एमालेको मर्निङ वाक, ओली हिँडेरै बसन्तपुर जाने

२९ भदौ, काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते वाकाथन नामक प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने भएको छ । संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगावै मर्निङ वाक कार्यक्रम राखेको हो । अरु बेलाका कार्यक्रमजस्तो झन्डा, ब्यानर नलगी विशुद्ध […]