काठमाडौं : आज, असोज ३ गते संविधान दिवस। संविधान दिवसका दिन सरकारी, गैर सरकारी तथा निजी क्षेत्रले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन्।
संविधान दिवसमा रोचक तथ्य त के भने सत्तापक्ष र प्रमुख प्रतिपक्षले नै बहिस्कार गरेका छन्। हरेक वर्ष संविधान दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा सरकारले संविधान दिवस विशेष…