पूर्व वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले नागरिकता विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर पदीय मर्यादाबाट चुकेकोले तत्काल पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । बाराको जीतपुर सिमरा र करैयामाई गाँउपालिका जोड्ने मधुवन–खम्वा, पसाहा पुल र जैतापुर–रघुनाथपुर पसाहा पुल उद्घाटन कार्यक्रममा बोल्दै वन मन्त्री यादवले राष्ट्रपति विद्यादेवी भण्डारी पदीय दायित्वबाट चुकेकोले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विद्येयक राष्ट्रपतिब