राष्ट्रपति संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघनः नेता केसी

काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विद्येयक प्रमाणिकरण गर्ने विषयमा संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघन भएको बताएका छन् । प्रतिनिधि र राष्ट्रियसभाले दोस्रो पटक पारित गरेर पटाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर संविधानवादको हुर्मत लिएको नेता केसीको भनाई छ । बुधबार विहान समाजिक सञ्जालमार्फत […]

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीले संविधानवादको हुर्मत लिनुभयो : नेता केसी

नेपाली कांग्रेसका नेता आर्जननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको गम्भीर उल्लंघन भएको बताएका छन् । प्रतिनिधि र राष्ट्रियसभाले दोस्रो पटक पारित गरेर पटाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर संविधानवादको हुर्मत लिएको नेता केसीले बताए । बुधबार विहान समाजिक सञ्जालमार्फत उनले 'नागरिकता विधेयक कति सही र गलत छन् ? यो जनताको विवेकले ठम्याउने र संसद तथा सरकारको जिम्मेवारीको विषय हो,' उनले लेखेका छन्, 'तर किटानी संवैधानिक व्यवस्थाको गम्भीर उलङ्घ

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, आजै शपथ, सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीकाठमाडौं, साउन २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुल प्रसाद केसी नियुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका नेता केसी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको […]

ओलीको व्यक्तिगत लहडका कारण लोकतन्त्र धरापमा पर्यो : नेता केसी

काठमाडौं । नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र धरापमा परेको बताएका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा मकवानपुर क्षेत्र न १ नेपाली काँग्रेसद्वारा आयोजित कार्यक्रममा नेता केसीले लोकतन्त्रको रक्षाको निम्ति पुन काँग्रेस जनताको पक्षमा जुनसुकै बलिदानी दिन तयार रहेको  बताए ।नेता केसीले पार्टीभित्रको आन्तरिक कलह र व्यक्तिगत लहडका कारण लोकतन्त्रलाई धरापमा पार्ने काम भएको बताए । ‘संविधानको मूल मर्मलाई लत्याएर प्रतिनिधिसभा विघटन गरेर ओलील