काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले राष्ट्रपति संविधानको पालक भएकोले नागरिकता विद्येयक प्रमाणीकरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘उहाँले नागरिकता विद्येयक अड्काउनुहुन्न । उहाँले विद्येयक अड्काएर अदालत पठाउन सक्नुहुन्न । अहिलेको संविधानले त्यो अधिकार दिएको छैन् । यदि उहाँले त्यसो गर्नुभयो भने राष्ट्रप्रति बेईमानी गरेको, […]