प्रिमियम इलेक्ट्रीक कार जिकरको आधिकारिक बिक्रेतामा सारडा ग्रुप

काठमाडौं । नेपालमा बहुप्रतिक्षित रहेको ब्राण्ड जिकरको नेपालका लागि आधिकारिक बिक्रेतामा सारडा ग्रुप अन्तर्गतको पायोनर मोटोकर्प नियुक्त भएको छ । सर्ट लिस्टमा परेका अन्य कम्पनीलाई पछि पार्दै सारडा ग्रुपले प्रिमियम ब्राण्ड जिकरको बिक्रेता नियुक्त भएको हो । नेपालका सबैजसो ठुला ब्यापारिक घरानाले ल्याउन प्रयास गरेको जिलीको प्रिमियम ब्राण्ड जिकर सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले ल्याउने […]

सम्बन्धित सामग्री

अभिन्या ब्राण्डमा प्रिमियम इलेक्ट्रीक कार आउने

काठमाडौं । प्रिमियम इलेक्ट्रीक कारको लागि टाटा मोटर्सले अभिन्या ब्राण्ड बनाउने भएको छ । कम्पनीले सन् २०२२ अप्रिल देखाएको अभिन्या कन्सेप्टलाई सुरुमा एक कार मोडलको रुपमा प्रस्तुत गरेको थियो । टाटा मोटर्सका प्यासेन्जर इलेक्ट्रीक मोविलीटीका चीफ कमर्शियल अफिसर भिभेक श्रीभात्साले अभिन्या एक कार मोडल मात्र नभएर ‘नयाँ प्रिमियम इलेक्ट्रीक ब्राण्ड’ हुने बताए । उनका अनुसार […]

यस्तो हुनेछ हुन्डाईको सस्तो इलेक्ट्रीक कार

काठमाडौं । आयोनीक नामबाट इलेक्ट्रीक कार उत्पादन गर्दै आएको हुन्डाईले बिक्री गर्ने सबैभन्दा सस्तो मोडल कोना इलेक्ट्रीक हो । आयोनीक-५ र आयोनीक-६ दुबै प्रिमियम मोडल भएको कारण नेपाल जस्ता बजेट कार चाहिने देशमा यसको बिक्री राम्रो हुन सकेको छैन । कोरियन निर्माता हुन्डाईले आफ्नो सबैभन्दा सानो इलेक्ट्रीक कारको सडक परिक्षण गरिरहेका तस्विरहरु बाहिर आएका छन् […]

यस्तो हुनेछ महिन्द्राको प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । महिन्द्राको नयाँ इलेक्ट्रीक कार एक्सयूभी ‘ई-८’को प्रोडक्सन मोडल पहिलो पटक बाहिर आएको छ । परीक्षण गरिरहेको जस्तो देखिने तस्विरले नयाँ एसयूभीको विषयमा धेरै कुरा बाहिर ल्याएको हो । झट्ट हेर्दा अहिले महिन्द्राले बिक्री गर्दै आएको एस्यूभी ७०० जस्तै बोनेट, ढोका, सि पिलर र रुफलाइन नयाँ इलेक्ट्रीक मोडलमा देखिएको छ । साथै, कम्पनीले देखाएको […]

यस्तो छ २०२४ मा बजारमा आउने सबैभन्दा प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । विश्वका सबै कार निर्माता ईभी उत्पादनमा जोडतोडलले लागेका छन् । मास मार्केट ब्राण्डदेखि प्रिमियम लग्जरी ब्राण्डसम्मको लक्ष्य उत्कृष्ट विद्युतीय कार बजारमा पठाउन लागिपरेका छन् । सन् २०२४ मा बजारमा आउन लागेका करिब दुई दर्जन प्रिमियम कार मध्ये लुसिड एयरको ‘स्याफायर’ सेडान कार सर्वाधिक लग्जरी हुने बताइन्छ । विभिन्न रिपोर्टहरुले यसलाई २०२४ मा आउने […]

एसएआईसीले ल्यायो सानदार कम्प्याक्ट इलेक्ट्रीक कार

काठमाडौं । चिनियाँ अटो जाइन्ट एसएआईसी, अमेरिकी जनरल मोटर्स र चीनकै विलिङको स्वामित्वमा रहेको ‘बाओजुन’ ब्राण्डमा नयाँ प्रिमियम इलेक्ट्रीक कार सार्वजनिक भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ कार निकै प्रिमियम फिचरको साथ चीनबाट बिक्री सुरु भएको हो । बाओजुनले यो वर्ष बजारमा ल्याएको यो दोस्रो इलेक्ट्रीक मोडल हो । कम्पनीले यो मोडालको नाम ‘युन्डुओ’ […]

प्रिमियम ब्राण्डले एक वर्षमा उत्पादन गरे २१ लाख इलेक्ट्रीक कार

काठमाडौं । विश्वभर सन् २०२२ मा प्रिमियम कार निर्माताहरुले २० लाख ८१ हजार ७५१ यूनिट विद्युतीय कार उत्पादन गरेका छन् । विशेषत यूरोप र अमेरिकी बजारलाई केन्द्रमा राखेर कार उत्पादन गर्ने ब्राण्डहरुले प्रिमियम इलेक्ट्रीक कार उत्पादनमा आफुलाई अगाडि ल्याएका हुन् । चिनियाँ बजारमा बजेट ईभीको उत्पादनलाई जोड दिइएको थियो । प्रिमियम कार उत्पादक मध्ये सबैभन्दा […]

यस्तो छ २०२२ को सर्वाधिक लग्जरी इलेक्ट्रीक कार

काठमाडौं । प्रिमियम ब्राण्ड मर्सिडिजले ल्याएको इक्यूएस अल इलेक्ट्रीक मोडल सन् २०२२ मा आएको सबैभन्दा लग्जरी इलेक्ट्रीक कार भएको छ । विश्वका विभिन्न एजेन्सीहरुले गरेको अध्ययन अनुसार मर्सिडिज इक्यूएस सेडान इलेक्ट्रीक सेग्मेन्टमा सबैभन्दा लग्जरी कार रहेको देखाएको हो । जर्मन कार निर्माताले इक्यूएस सेडान कारलाई इक्यूएस ४५० र इक्यूएस ५८० गरी दुई भेरियन्टमा विक्री गर्दै […]

यसरी काठमाडौं आयो नयाँ प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । एकपछि अर्को इलेक्ट्रीक कार नेपाल आउने क्रममा हुन्डाईको प्रिमियम इलेक्ट्रीक कार आयोनीक-५ नेपाल आएको छ । कम्पनीले यसलाई डिसेम्बर अन्तिममा नेपाल ल्याउने योजना बनाए पनि एक महिना ढिलोगरी आएको हो । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अबको केही दिनपछि यसको विक्री सुरु गर्ने अनुमान गरिएको छ । हुन्डाईले आफ्नो सबै इलेक्ट्रीक कार […]

कोरियन कम्पनीका दुई प्रिमियम इलेक्ट्रीक कार नेपाल आउँदै

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाई र कियाले आफ्नो प्रिमियम इलेक्ट्रीक कार नेपाल ल्याउने भएका छन् । कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङले इभी ६ र हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोनिक ५ नेपाल ल्याउने भएका हुन् । यी दुई कार मध्ये हुन्डाई आयोनिक ५ पहिला नेपाल आउने छ । डिसेम्बर अन्तिमसम्ममा नेपाल आउने […]

हुन्डाईको प्रिमियम ब्राण्ड जेनीशसले देखायो इलेक्ट्रीक क्रसओभर

काठमाडौं । हुन्डाई मोटर्सको प्रिमियम ब्राण्ड जेनीशसले आफ्नो पहिलो इलेक्ट्रीक कार ‘जीभी ६०’ सार्वजनिक गरेको छ । कम्पनीले ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्ल्याटफर्म’ (इ-जीएमपी) मा जीभी ६० लाई तयार गरेको हो । यही प्ल्याटफर्ममा हुन्डाई आयोनीक ५ र किया इभी ६ बनेको हो । जेनीशस जीभी ६० आयोनीक ५ र इभी ६ भन्दा निकै प्रिमियम हुन्छ […]