कोरियन कम्पनीका दुई प्रिमियम इलेक्ट्रीक कार नेपाल आउँदै

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाई र कियाले आफ्नो प्रिमियम इलेक्ट्रीक कार नेपाल ल्याउने भएका छन् । कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङले इभी ६ र हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोनिक ५ नेपाल ल्याउने भएका हुन् । यी दुई कार मध्ये हुन्डाई आयोनिक ५ पहिला नेपाल आउने छ । डिसेम्बर अन्तिमसम्ममा नेपाल आउने […]

सम्बन्धित सामग्री

प्रिमियम पीकअप ‘रेडारा’ नेपाल आउँदै, कति पर्ला मूल्य ?

काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी जिली होल्डिङको सहायक ब्राण्ड रेडारा अटोको उत्पादन नेपाल आउने भएको छ । कम्पनीको मिडसाइज सेग्मेन्टमा इलेक्ट्रीक पीकअप ट्रक ‘राडार आरडीसिक्स’ नेपाल आउन लागेको हो । यसअघि पनि नेपालमा केही संख्यामा जेएसी र म्याक्सस् ब्राण्डका इलेक्ट्रीक पीकअप आएका थिए । अब भने सिजी मोटर्सले प्रिमियम पीकअप नेपाल ल्याउन लागेको हो । […]

प्रिमियम इलेक्ट्रीक सेग्मेन्टमा नेपाल आउँदै नयाँ एसयूभी, रेन्ज ५५५ किमि

काठमाडौं । नेपालका दुई ब्यवसायीक कम्पनी सिजी मोटर्स र एमएडब्लू ग्रुप मिलेर ल्याउन लागेको अभतार ब्राण्डमा प्रिमियम एसयूभी आउने भएको छ । नेपाली बजारमा आउन लागेको ‘अभतार वानवान’ (११) प्रिमियम एसयूभी हो । चिनियाँ अटोमोवाइल जायन्ट चांगान, विश्वको सबैभन्दा ठूलो लिथियम आयोन ब्याट्री उत्पादक सीएटीएल र टेक्नोलोजी जाइन्ट हुवावेको संयुक्त प्रयासमा बनेको अभतार वान-वान एक […]

डिसेम्बरमै नेपाल आउँदै चांगनको प्रिमियम इलेक्ट्रीक एसयूभी

काठमाडौं । चांगनको इलेक्ट्रीक ब्राण्ड दिपलको प्रिमियम एसयूभी केही दिन भित्रै नेपाल आइपुग्ने भएको छ । आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिका अनुसार आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी दिपल एस-७ डिसेम्बर अन्तिमसम्म नेपाल आइपुग्ने छ । ‘अबको केही दिन भित्रै दुई यूनिट एसयूभी नेपाल आइपुग्ने छ । नेपालका विविध बाटो र मौसममा परिक्षण गरेरपछि मात्रै आधिकारीक बिक्री सुरु […]

नेपाल आउँदै दुई इलेक्ट्रीक ह्याचव्याक, तपाईको छनोट कुन ?

काठमाडौं । नेपाली बजारमा दुई प्रिमियम इलेक्ट्रीक ह्याचव्याक कार आउने भएको छ । दुई चर्चित ब्राण्ड एमजी (मोरिस ग्यारेज) र बीवाइडी (ब्यूल्ड योर ड्रिम) ब्राण्डले प्रिमियम ह्याचव्याक कार नेपाल ल्याउने भएका हुन् । बीवाइडी र एमजी अहिले पनि नेपालमा चल्तीका इलेक्ट्रीक कार विक्रेता हुन् । एमजीले अहिले जेडएस ईभी र बीवाइडीले इ सिक्स, एटो थ्री […]