काठमाडौं । विश्वका सबै कार निर्माता ईभी उत्पादनमा जोडतोडलले लागेका छन् । मास मार्केट ब्राण्डदेखि प्रिमियम लग्जरी ब्राण्डसम्मको लक्ष्य उत्कृष्ट विद्युतीय कार बजारमा पठाउन लागिपरेका छन् । सन् २०२४ मा बजारमा आउन लागेका करिब दुई दर्जन प्रिमियम कार मध्ये लुसिड एयरको ‘स्याफायर’ सेडान कार सर्वाधिक लग्जरी हुने बताइन्छ । विभिन्न रिपोर्टहरुले यसलाई २०२४ मा आउने […]