हुन्डाईको प्रिमियम ब्राण्ड जेनीशसले देखायो इलेक्ट्रीक क्रसओभर

काठमाडौं । हुन्डाई मोटर्सको प्रिमियम ब्राण्ड जेनीशसले आफ्नो पहिलो इलेक्ट्रीक कार ‘जीभी ६०’ सार्वजनिक गरेको छ । कम्पनीले ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्ल्याटफर्म’ (इ-जीएमपी) मा जीभी ६० लाई तयार गरेको हो । यही प्ल्याटफर्ममा हुन्डाई आयोनीक ५ र किया इभी ६ बनेको हो । जेनीशस जीभी ६० आयोनीक ५ र इभी ६ भन्दा निकै प्रिमियम हुन्छ […]

सम्बन्धित सामग्री

काठमाडौं आइपुग्दै तीन प्रिमियम इलेक्ट्रीक मोडल

काठमाडौं । अर्को साताबाट सुरु हुने १६ औं संस्करणको नाडा अटो शोमा प्रदर्शनी हुन लागेका कारहरु धमाधम काठमाडौं आउँदैछन् । यहि क्रममा निकै प्रतिक्षा गरिएका तीन मोडल काठमाडौं आइपुग्दै छन् । अहिले आउन लागेका तीन वटै प्रिमियम मोडल चीनबाट आयात भएका हुन् । यी तीन वटै मोडलको ब्राण्ड पनि पहिलो पटक नेपाल आउन लागेका छन् […]

प्रिमियम इलेक्ट्रीक कार जिकरको आधिकारिक बिक्रेतामा सारडा ग्रुप

काठमाडौं । नेपालमा बहुप्रतिक्षित रहेको ब्राण्ड जिकरको नेपालका लागि आधिकारिक बिक्रेतामा सारडा ग्रुप अन्तर्गतको पायोनर मोटोकर्प नियुक्त भएको छ । सर्ट लिस्टमा परेका अन्य कम्पनीलाई पछि पार्दै सारडा ग्रुपले प्रिमियम ब्राण्ड जिकरको बिक्रेता नियुक्त भएको हो । नेपालका सबैजसो ठुला ब्यापारिक घरानाले ल्याउन प्रयास गरेको जिलीको प्रिमियम ब्राण्ड जिकर सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले ल्याउने […]

अभिन्या ब्राण्डमा प्रिमियम इलेक्ट्रीक कार आउने

काठमाडौं । प्रिमियम इलेक्ट्रीक कारको लागि टाटा मोटर्सले अभिन्या ब्राण्ड बनाउने भएको छ । कम्पनीले सन् २०२२ अप्रिल देखाएको अभिन्या कन्सेप्टलाई सुरुमा एक कार मोडलको रुपमा प्रस्तुत गरेको थियो । टाटा मोटर्सका प्यासेन्जर इलेक्ट्रीक मोविलीटीका चीफ कमर्शियल अफिसर भिभेक श्रीभात्साले अभिन्या एक कार मोडल मात्र नभएर ‘नयाँ प्रिमियम इलेक्ट्रीक ब्राण्ड’ हुने बताए । उनका अनुसार […]

काठमाडौंमा देखियो प्रिमियम ईभी ‘एस-७’ (फोटो-फिचर)

काठमाडौं । एकपछि अर्को नयाँ इलेक्ट्रीक कार नेपाल आउने क्रममा चांगनको इलेक्ट्रीक ब्राण्ड दिपलले उत्पादन गरेको प्रिमियम क्रसओभर ‘एस-७’ नेपाल आइपुगेको छ । चांगनको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले नेपाल ल्याएको एस-७ निकै प्रिमियम फिचर भएको क्रसओभर एसयूभी हो । राम्रो रेन्ज, आधुनिक टेक्नोलोजी र प्रिमियम फिचर लोडेड एस-७ ले अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल वाइसँग प्रतिस्पर्धा […]

डिसेम्बरमै नेपाल आउँदै चांगनको प्रिमियम इलेक्ट्रीक एसयूभी

काठमाडौं । चांगनको इलेक्ट्रीक ब्राण्ड दिपलको प्रिमियम एसयूभी केही दिन भित्रै नेपाल आइपुग्ने भएको छ । आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिका अनुसार आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी दिपल एस-७ डिसेम्बर अन्तिमसम्म नेपाल आइपुग्ने छ । ‘अबको केही दिन भित्रै दुई यूनिट एसयूभी नेपाल आइपुग्ने छ । नेपालका विविध बाटो र मौसममा परिक्षण गरेरपछि मात्रै आधिकारीक बिक्री सुरु […]

नेपाल आउँदै दुई इलेक्ट्रीक ह्याचव्याक, तपाईको छनोट कुन ?

काठमाडौं । नेपाली बजारमा दुई प्रिमियम इलेक्ट्रीक ह्याचव्याक कार आउने भएको छ । दुई चर्चित ब्राण्ड एमजी (मोरिस ग्यारेज) र बीवाइडी (ब्यूल्ड योर ड्रिम) ब्राण्डले प्रिमियम ह्याचव्याक कार नेपाल ल्याउने भएका हुन् । बीवाइडी र एमजी अहिले पनि नेपालमा चल्तीका इलेक्ट्रीक कार विक्रेता हुन् । एमजीले अहिले जेडएस ईभी र बीवाइडीले इ सिक्स, एटो थ्री […]

यस्तो छ २०२२ को सर्वाधिक लग्जरी इलेक्ट्रीक कार

काठमाडौं । प्रिमियम ब्राण्ड मर्सिडिजले ल्याएको इक्यूएस अल इलेक्ट्रीक मोडल सन् २०२२ मा आएको सबैभन्दा लग्जरी इलेक्ट्रीक कार भएको छ । विश्वका विभिन्न एजेन्सीहरुले गरेको अध्ययन अनुसार मर्सिडिज इक्यूएस सेडान इलेक्ट्रीक सेग्मेन्टमा सबैभन्दा लग्जरी कार रहेको देखाएको हो । जर्मन कार निर्माताले इक्यूएस सेडान कारलाई इक्यूएस ४५० र इक्यूएस ५८० गरी दुई भेरियन्टमा विक्री गर्दै […]

यी हुन् नेपालमा उपलब्ध प्रिमियम इलेक्ट्रीक स्कुटर, मूल्य ६ लाखसम्म

काठमाडौं । नेपालमा १ लाख ४० हजार रुपैयाँदेखिका इलेक्ट्रीक स्कुटरहरु उपलब्ध छन । अहिले नेपाली बजारमा प्रिमियम इलेक्ट्रीक स्कुटरहरु भित्रन थालेसँगै ६ लाख मूल्य हाराहारीका स्कुटरहरु समेत उपलब्ध हुन थालेको छन । हालै मात्र प्रिमियम ब्राण्ड सेगवे नाइनवट नेपालमा सार्वजनिक भएको छ । सेगवेले दुई मोडलका स्कुटरहरु विक्री सुरु गरेको हो । त्यस्तै सुपर शोको, […]

प्रिमियम इलेक्ट्रीक स्कुटरमा २५ हजार नगद छुट, दुई हेल्मेट सित्तैमा

काठमाडौं । चिनियाँ ब्राण्ड याडियाका प्रिमियम इलेक्ट्रीक स्कुटरमा २५ हजार नगद छुट, दुई वटा हेल्मेट निःशुल्क र २ हजार बराबरको फुड भौचर दिने योजना सार्वजनिक भएको छ । याडियाको आधिकारीक विक्रेता कुजु नेपालले यो स्कीम सार्वजनिक गरेको हो । ‘विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेका हौं’, कुजु […]

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा

विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न […]