कर्णाली प्रदेश बजेट: पूर्वाधार केन्द्रित

ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णालीको विकास र समृद्धिका लागि सडक पूर्वाधार आवश्यक रहेकाले सडकलाई प्राथमिकता दिएको जनप्रतिनिधिहरुले बताएका छन्।...

सम्बन्धित सामग्री

प्रदेश बजेट अधिवेशन सुरु

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन तथा बजेट अधिवेशन सुरु भएको छ । बजेट अधिवेशनले आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने छ । असार १ गते प्रदेश सरकारहरूले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरूले कर्णालीको आवश्यकताका आधारमा बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।

प्रदेश बजेट २०७९/०८०: कर्णालीमा एकीकृत बस्ती विकासका लागि ४८ करोड

कर्णाली प्रदेश सरकारले विपन्न समुदायको लागि एकीकृत बस्ती विकास गर्न ४८ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै स्थानीय तहसँगको समन्वय र साझेदारीमा एकीकृत बस्ती विकास, जनता आवास र विपन्नको घर कार्यक्रमको लागि ४८ करोड ९५ लाख विनियोजन गरेको जानकारी दिए ।

प्रदेश बजेट २०७९/८०: कर्णाली सरकारले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३२ अर्ब  ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा करिब ४ अर्ब कम बजेट प्रस्तुत गरेका हुन् ।

कर्णाली प्रदेश : बजेट कार्यान्वयनमा मुख्यमन्त्री कार्यालय नै कमजोर

सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । लामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णता नदिएका कारण पनि प्रदेश सरकारको बजेट कार्यान्वयन निराशाजनक देखिएको हो ।मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको जिम्मेवारी सम्हालेको ९६ दिनपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । लामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहँदा उनको जवाफ हुन्थ्यो– मन्त्रालयका कुनै पनि काम रोकिएका छैनन् । बजेट कार्यान्वयन भइरहेको छ ।यति मात्र होइन, उनले केही

कर्णाली प्रदेश: बजेट अधिवेशन अन्त्य, अध्यादेशमार्फत बजेट ल्याइने

एमालेको लगातारको अवरोधका कारण कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बुधबार मध्यराति अन्त्य गरिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेसँगै एमालेले छलफल हुन नदिएर लगातार संसद अवरुद्ध गर्दै आइरहेको थियो।

अन्योलमा प्रदेश बजेट

कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको बजेट चालु आर्थिक वर्षमै पास हुने सम्भावना न्यून हुँदै गएको छ । आइतबारसमेत बजेटमाथिको छलफल हुन नसकेपछि संसद्बाट बजेट पारित हुने सम्भावना साँघुरिँदै गएको हो ।

कर्णाली प्रदेश : बजेट वितरण समावेशी नभएको भन्दै सरकारको चर्को आलोचना

सुर्खेत – कर्णाली प्रदेशका सांसदहरुले बजेट वितरण समावेशी नभएको भन्दै सरकारकाले चर्को आलोचना गरेका छन् । सरकारले उपलब्ध गराएको रातो किताबका विषयमा आफ्नो धारणा राख्दै सांसदहरुले बजेट समावेशी नभएको आलोचना गरेका हुन् । बुधबारको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष र सत्ता पक्षकैै सांसदहरुले सरकारको चर्को आलोचना गर...

कर्णाली प्रदेश बजेट २३ अर्बभन्दा बढी हुने

सर्खेत – कर्णाली प्रदेश सरकारले आज बजेट ल्याउँदैछ ।  सरकारले २३ अर्बभन्दा बढीको बजेट दिउँसो १ बजे बस्ने संसद बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रस्तुत गर्नु हुनेछ ।  संघीय सरकारले उपलब्ध गराएको अनुदान, आन्तरिक स्रोत केही  दाताहरूको सहयोगसमेत समावेश गरेर बजेट ल्याउन लागिएको प्रदेश ...