कर्णाली प्रदेश : बजेट कार्यान्वयनमा मुख्यमन्त्री कार्यालय नै कमजोर

सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । लामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णता नदिएका कारण पनि प्रदेश सरकारको बजेट कार्यान्वयन निराशाजनक देखिएको हो ।मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको जिम्मेवारी सम्हालेको ९६ दिनपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । लामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहँदा उनको जवाफ हुन्थ्यो– मन्त्रालयका कुनै पनि काम रोकिएका छैनन् । बजेट कार्यान्वयन भइरहेको छ ।यति मात्र होइन, उनले केही

सम्बन्धित सामग्री

मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना बजेट किताबमै तोकिन

सुर्खेत-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत कार्यान्वयन गरिने योजनालाई बजेट किताबमै उल्लेख गर्ने भएको छ ।हालसम्म मुख्यमन्त्री कार्यालय अन्तर्गत अवण्डा बजेट विनियोजन गर्ने र आर्थिक वर्षको अन्तिममा गएर योजना छनौट गर्ने परिपाटी रहेकोमा आगामी आवदेखि पहिले नै छनौट गरिने भएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कार्यान्वयन हुने योजना छनौट […]