कर्णाली प्रदेश: बजेट अधिवेशन अन्त्य, अध्यादेशमार्फत बजेट ल्याइने
एमालेको लगातारको अवरोधका कारण कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बुधबार मध्यराति अन्त्य गरिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेसँगै एमालेले छलफल हुन नदिएर लगातार संसद अवरुद्ध गर्दै आइरहेको थियो।
कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएको हो । एमालेको निरन्तर अवरोधको कारणले प्रदेशसभाबाट बजेट ल्याउन अवस्था नरहेको भन्दै बुधबार चालु प्रदेशसभाको...
कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश विनियोजन अध्यादेश र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई सिफारिस गरेको हो । प्रदेश सरकारले गत असार १ गते नै आर्थिक बर्ष २०७८/७९ का लागि बजेट पेस गरेपनि बजेट माथि छलफल हुन सकेन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद अवरुद्ध पारेपछि सरकारले गएराती बजेट अधिवेशन अन्त्य गरेर अध्यादेश
सिमकोट – कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। चालु बजेट अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कर्णाली प्रदेश सरकारको सिफारिसमा बजेट अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिक्देलले जानकारी दिए। बजेट अधिवेशन अन्त्य भएसँगै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अध्यादेशबाट पास गर्ने […]
काठमाण्डाै – आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट पारित नै नगरेर कर्णाली प्रदेश सभाको चालु तथा बजेट अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नुभएको हो ।
सरकारले असार १ गते ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले दलीय व्यवस्था मिचेको र आफ्ना सांसदलाई मन्त्री बनाएको भन्दै प्रदेश सभाको बैठक अवरोध गर्दै आएको थियो । सरकारले बजेट ल्याएको एक...