सर्खेत – कर्णाली प्रदेश सरकारले आज बजेट ल्याउँदैछ । सरकारले २३ अर्बभन्दा बढीको बजेट दिउँसो १ बजे बस्ने संसद बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रस्तुत गर्नु हुनेछ ।
संघीय सरकारले उपलब्ध गराएको अनुदान, आन्तरिक स्रोत केही दाताहरूको सहयोगसमेत समावेश गरेर बजेट ल्याउन लागिएको प्रदेश ...