कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र सुर्ती र मदिरासँग सम्बन्धित उद्योग बाहेक अन्य उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालनका लागि जग्गा खरिद गर्दा लाग्ने रजिस्ट्रेसन शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले हिजो (बुधबार) प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त विषयमा छुट सहुलियत लिनलाई सम्बन्धित […]