महानगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन सुरू

महिला नगर प्रहरीमाथि दुर्व्यवहारर गरेको आरोप लागेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेमाथि छानबिन थालिएको छ । छानबिनका लागि काठमाडौं महानगरको न्यायिक समितिले ८ पुसमा तीन सदस्यीय छनबिन समिति...

सम्बन्धित सामग्री

ललितपुरमा मोबाइल एपबाट नगर प्रहरी बोलाउन सकिने

१७ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने समस्याको गुनासो, सूचना र उद्दारको मागको लागि मोबाइल एप ल्याएको छ । महानगर प्रहरी मार्फत सञ्चालन हुने उक्त ‘एलएमसी अलर्ट मोबाइल एप’ विहीबारदेखि सार्वजनिक प्रयोगमा ल्याइएको हो । ‘महानगरपालिका भित्र आगलागी भएको, ढल, मंगाल फुटेको, विपद व्यवस्थापनको लागि तत्काल गर्नुपर्ने कामदेखि फुटपाथ अतिक्रमण, सार्वजनिक जग्गा अतिक्रमणको […]

काठमाडौं महानगर प्रहरी बलको नेतृत्व एसएसपीले सम्हाल्ने

काठमाडौं महानगरपालिका प्रहरी बलको नेतृत्व नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले सम्हाल्ने कानुनी व्यवस्था गर्ने गरी विधेयकअगाडि बढाइएको छ । काठमाडौं महानगरपालिकाको १३औँ नगरसभाको चौथो बैठकमा मंगलबार विधायन समितिका संयोजक मचाराजा महर्जनले...

नगर प्रहरी ऐन बनाउँदै काठमाडौं, सम्पत्ति कर संशोधनको तयारी

२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी ऐन बनाउने भएको छ । आज राष्ट्रिय सभामा भएको १२औं नगरसभामा विध्ायन समितिका संयोजक मचाकाजी महर्जनले नगर प्रहरी विधेयक २०७९ प्रस्तुत गरेका हुन् । काठमाडौं महानगर प्रहरी अहिलेसम्म महानगरले २०७२ मा निर्माण भएको विनियमावलीअनुसार मात्रै चलिरहेको थियो । महानगरले अब भने ऐन नै निर्माण गरेर नगर प्रहरीलाई […]

महानगर प्रहरी प्रमुख पाण्डेमाथि छानविन सुरू

१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध उजुरी परेपछि छानविन समिति गठन भएको छ । पाण्डेमाथि एक महिला नगर प्रहरी हवल्दारले आफूमाथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन् । पाण्डेले सुत्केरी अवस्थाकी  महिला नगर प्रहरी हवल्दारको चरित्रमाथि औंला उठाउने गरेको […]

काठमाण्डौ महानगरको नगर प्रहरी विवाद : सई चुडालको राजीनामा स्वीकृत

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीमा विवाद देखिएको छ । सई लोकनाथ चुडालले पदबाट राजीनामा दिएपछि नगर प्रहरी बलको आन्तरिक विवाद सतहमा आएको हो । चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै हिजो पदबाट राजीनामा दिनुभएको थियो । महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तल्लो तहका कर्मचारीलाई अपमान गरेको र अनावश्यक दबाब दिएको चुडालको आरोप छ । काठमाण्डौ महानगरले पछिल्लो समय फुटपाथ खाली गराउने, नक्सा विपरीतका संरचना हटाउने, महानगरभित्रका होडिङ्ग बोर्ड तथा साइन बोर्ड व्यवस्थापन गर्नेलगायतका काम...

सुकुम्बासी बस्ती खाली गर्न खोज्दा भएको झडपमा १८ नगर प्रहरी घाइते

काठमाडौँ – थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न गएको काठमाडौँ महानगरपालिकाको टोली र स्थानीयबीच झडप हुँदा १८ जना नगर प्रहरी घाइते भएका छन्। महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना नगर प्रहरी घाइते भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार नगर प्रहरी शर्मिला बोगटीसहित घाइते ३ जनाको आईसीयुमा उपचार भइरहेको छ। ‘अनधिकृत […]

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, महानगर प्रहरी प्रमुखको टाउको फुट्यो

काठमाडौं  : थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएसँगै तनाव ग्रस्त बनेको छ।  महानगरको विरोध गर्दै आन्दोलनमा उत्रेका स्थानीयकाे घरेलु  हतियारबाट महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका हुन्। उनको टाउको फुटेको छ। पाण्डेसहितका नगर प्रहरीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। नगर प्रहरी प्रमुख घाइते भएको जानकारी आएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। उनले भने,‘कति जना घाइते भएको यकिन जानकारी पाएको छैन। म पनि घ

फुटपाथ क्षेत्रलाई व्यवस्थित बनाउँदै महानगर

काठमाडौं महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाले अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्ने भएकाले सबैले यस अभियानमा महानगरलाई सहयोग गराेस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको बताए।...