काठमाडौं महानगर प्रहरी बलको नेतृत्व एसएसपीले सम्हाल्ने

काठमाडौं महानगरपालिका प्रहरी बलको नेतृत्व नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले सम्हाल्ने कानुनी व्यवस्था गर्ने गरी विधेयकअगाडि बढाइएको छ । काठमाडौं महानगरपालिकाको १३औँ नगरसभाको चौथो बैठकमा मंगलबार विधायन समितिका संयोजक मचाराजा महर्जनले...

सम्बन्धित सामग्री

महानगर प्रहरी बलको गाडीमा राखेर किसानलाई बिक्रीस्थल पुर्‍याइँदै

काठमाडौं- महानगर प्रहरी बलको सवारी-साधनमा राखेर विभिन्न ठाउँमा रहेका किसानलाई सामानसहित तोकिएको बिक्रीस्थलमा पुर्‍याइँदैछ। तिहारलक्षित फूल र माला लिएर बेच्न आएका किसानलाई तोकिएको बिक्रीस्थलसम्म पुग्न कठिन भएकोले सवारी-साधनबाट सहयोग गरिएको हो। यस क्रममा नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ। यसबाट नयाँ सडक क्षेत्रको सवारी आवागमन खुकुलो भएको छ। ‘काठमाडौँ महानगरपालिका, नेपाल फ्लोरिकल्चर […]

परीक्षा केन्द्रअगाडि पर्चा बाँड्ने ६१ जना पक्राउ, ५ हजारका दरले जरिवाना

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ। शुक्रवार काठमाडौं म्हानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो । पटकपटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरेपनि अटेर गरेपछि काबराही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए।

नगर प्रहरी ऐन बनाउँदै काठमाडौं, सम्पत्ति कर संशोधनको तयारी

२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी ऐन बनाउने भएको छ । आज राष्ट्रिय सभामा भएको १२औं नगरसभामा विध्ायन समितिका संयोजक मचाकाजी महर्जनले नगर प्रहरी विधेयक २०७९ प्रस्तुत गरेका हुन् । काठमाडौं महानगर प्रहरी अहिलेसम्म महानगरले २०७२ मा निर्माण भएको विनियमावलीअनुसार मात्रै चलिरहेको थियो । महानगरले अब भने ऐन नै निर्माण गरेर नगर प्रहरीलाई […]

सुकुम्बासी र नगरप्रहरीबीच झडप हुँदा १४ जना घाइते

काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा झडप हुँदा काठमाडौं महानगर प्रहरी बलका प्रमुख सहित १४ जना घाइते भएका छन् । सोमबार सुकुम्वासी बस्ती हटाउन जाँदा स्थानीय र नगर प्रहरीवीच झडप भएको थियो । झडपमा परेर महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका हुन् । महानगरपालिकाले सुकुम्वासी […]

महानगर अब रोकिँदैन, चाइना स्टाइलमा काम गर्न चाहन्छौं : पाण्डे

काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ। सोमबार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो। टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ। केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो। उत्खनन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाको आदे

फुटपाथ क्षेत्रलाई व्यवस्थित बनाउँदै महानगर

काठमाडौं महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाले अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्ने भएकाले सबैले यस अभियानमा महानगरलाई सहयोग गराेस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको बताए।...

ललितपुर महानगरले यसरी गर्दैछ फुटपाथ र ठेलागाडाको व्यवस्थापन

काठमाडौं महानगरपालिका फुटपाथ र ठेलागाडाको व्यवस्थापनमा चुकिरहँदा ललितपुर महानगरमा भने यो विषय निकै व्यवस्थित ढंगले व्यवस्थापन भएको पाइन्छ । काठमाडौं महानगर प्रहरी र फुटपाथ र ठेलागाडा व्यवसायीबीचको झगडा नौलो होइन । तर, ललितपुर महानगरमा त्यसप्रकारको झगडा देखिँदैन । न, ललितपुर महानगरमा अव्यवस्थित र अस्तव्यस्त फुटपाथ र ठेलागाडा नै देखिन्छ ।ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथु महानगरले राम्रो व्यवस्थापन गरेका कारण फुटपाथ र ठेलागाडाको समस्या नदेखिएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने,

टेकुस्थित प्रहरी परिसर नजिकै आगलागी

काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगो लागेको छ । आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।आगो एक निजी घरमा लागेको हो । आगोलागीको कारण खुलेको छैन । आगो नियन्त्रणमा लिनका लागी काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकल मगाइएको छ ।

प्रहरीले खाली गरायो ‘हाम्रो टिम नेपाल’ले नि:शुल्क खुवाउने खाना पकाउने ठाउँ

काठमाडौं । काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा प्रहरीले खाली गराएको छ । काठमाडौं महानगर प्रहरी तथा नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा खाली गराएको हो । जग्गा खाली गर्ने क्रममा प्रहरीले हाम्रो टिमका केही व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको छ । हाम्रो टिमले सो स्थानमा खाना पकाएर निषेधाज्ञाको... The post प्रहरीले खाली गरायो ‘हाम्रो टिम नेपाल’ले नि:शुल्क खुवाउने खाना पकाउने ठाउँ appeared first on Purbeli News.