महानगर प्रहरी प्रमुख पाण्डेमाथि छानविन सुरू

१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध उजुरी परेपछि छानविन समिति गठन भएको छ । पाण्डेमाथि एक महिला नगर प्रहरी हवल्दारले आफूमाथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन् । पाण्डेले सुत्केरी अवस्थाकी  महिला नगर प्रहरी हवल्दारको चरित्रमाथि औंला उठाउने गरेको […]