पत्रकार पोखरेलमाथि निर्घात कुटपिट गर्ने काठमाडौं महानगर प्रहरी उपरीक्षक लामिछानेसहितको टोलीविरुद्ध जाहेरी

काठमाडौं, १५ फागुन । पत्रकार पदमप्रसाद पोखरेलले काठमाडौं महानगर प्रहरी बल, नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछानेसहित उनको कमाण्डमा खटिर आफूमाथि कुटपिट गर्ने नगर प्रहरीहरुविरुद्ध जाहेरी दर्ता गराएका छन् । पत्रकार पोखरेलले आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी उपरीक्षक लामिछानेको कमाण्डमा खटिएका नगर प्रहरीविरुद्ध अंगभंग, आपराधिक बल प्रयोग, क्षतिपूर्ति तथा यातना सम्बन्धी […]