सुकुम्बासी बस्ती खाली गर्न खोज्दा भएको झडपमा १८ नगर प्रहरी घाइते

काठमाडौँ – थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न गएको काठमाडौँ महानगरपालिकाको टोली र स्थानीयबीच झडप हुँदा १८ जना नगर प्रहरी घाइते भएका छन्। महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना नगर प्रहरी घाइते भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार नगर प्रहरी शर्मिला बोगटीसहित घाइते ३ जनाको आईसीयुमा उपचार भइरहेको छ। ‘अनधिकृत […]

सम्बन्धित सामग्री

वाग्मती करिडर खोलियोस्

करिब ६ महिनाअघि वाग्मती करिडरको सिनामंगल छेउमा रहेको अवैध सुकुम्बासी बस्ती हटाई करिडरको बाटो निर्माण अघि बढाउन काठमाडौं महानगरका मेयर बालेन शाहले डोजर लोडरसहित ठूलो संख्यामा नगर प्रहरी पठाए । नगर प्रहरी पुग्नुअघि नै सुकुम्बासी बस्ती हटाउन आइरहेको कुरा बस्तीका बासिन्दाले थाह पाए र त्यसको प्रतिकार गर्न डोजरलोडर रोक्न आए । महानगरले तत्काल प्रहरी प्रशासनको सहयोग माग गर्‍यो ।

सुकुम्बासी बस्ती नहटाई फर्कियो महानगर

काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन खोजेपछि त्यहाँका बासिन्दा आन्दोलित भएका छन् । गैरीगाउँको वाग्मती करिडोरस्थित सुकुम्बासी बस्ती हटाउन शुक्रबार डोजरसहित नगर प्रहरी लिएर गएको महानगरको टोलीलाई सुकुम्बासीहरूले फर्काइदिएका छन् ।

सुकुम्बासी समस्या होइनन्

थापाथलीको सुकुम्बासी बस्ती हटाउन मंसिर १२ मा काठमाडौं महानगरको डोजर पुगेपछि भिडन्तको स्थिति सृजना भयो । सुकुम्बासीहरू प्रतिकारमा उत्रिए, नगर प्रहरी लगायत धेरै घाइते भए । यस घटनापछि देशैभरिका भूमिहीन सुकुम्बासीहरू आन्दोलित भएका छन् । काठमाडौं महानगर, वाग्मती सभ्यता एकीकृत विकास समिति तथा सुकुम्बासीहरूको पक्ष–विपक्षमा अनेक टीकाटिप्पणी भइरहेका छन् । सुकुम्बासीप्रतिको राज्यको नीति, तिनलाई यसरी लखेट्न हुने वा नहुने भन्ने बहस पुनः सुरु भएको छ ।

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, ३६ जना प्रहरी घाइते

काठमाडौं, मंसिर १३ । थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् । नगर प्रहरी निरीक्षक सूर्य के.सी. का अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार सुकुम्बासी बस्तीका मानिसहरूले घरेलु हरियारसहित […]

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौं ।  थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् । नगर प्रहरी निरीक्षक सूर्य के.सी. का अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उहाँका अनुसार सुकुम्बासी बस्तीका मानिसहरूले घरेलु हरियारसहित प्रदर्शन र […]

सुकुम्बासी बस्ती आक्रमणबाट घाइते भएका तीन नगर प्रहरी आइसियुमा

स्थानीयले ढुंगामुडा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका महानगरपालिकाले जनाएको छ।

थापाथली झडप : नगर प्रहरी प्रमुखसहित ३६ प्रहरी घाइते

थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक तथा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन्। घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य...

थापाथलीको झडपमा परी काठमाडौंका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते

१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका  महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका छन् । सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते […]

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, महानगर प्रहरी प्रमुखको टाउको फुट्यो

काठमाडौं  : थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएसँगै तनाव ग्रस्त बनेको छ।  महानगरको विरोध गर्दै आन्दोलनमा उत्रेका स्थानीयकाे घरेलु  हतियारबाट महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका हुन्। उनको टाउको फुटेको छ। पाण्डेसहितका नगर प्रहरीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। नगर प्रहरी प्रमुख घाइते भएको जानकारी आएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। उनले भने,‘कति जना घाइते भएको यकिन जानकारी पाएको छैन। म पनि घ