१७ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने समस्याको गुनासो, सूचना र उद्दारको मागको लागि मोबाइल एप ल्याएको छ । महानगर प्रहरी मार्फत सञ्चालन हुने उक्त ‘एलएमसी अलर्ट मोबाइल एप’ विहीबारदेखि सार्वजनिक प्रयोगमा ल्याइएको हो । ‘महानगरपालिका भित्र आगलागी भएको, ढल, मंगाल फुटेको, विपद व्यवस्थापनको लागि तत्काल गर्नुपर्ने कामदेखि फुटपाथ अतिक्रमण, सार्वजनिक जग्गा अतिक्रमणको […]