नगर प्रहरी ऐन बनाउँदै काठमाडौं, सम्पत्ति कर संशोधनको तयारी

२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी ऐन बनाउने भएको छ । आज राष्ट्रिय सभामा भएको १२औं नगरसभामा विध्ायन समितिका संयोजक मचाकाजी महर्जनले नगर प्रहरी विधेयक २०७९ प्रस्तुत गरेका हुन् । काठमाडौं महानगर प्रहरी अहिलेसम्म महानगरले २०७२ मा निर्माण भएको विनियमावलीअनुसार मात्रै चलिरहेको थियो । महानगरले अब भने ऐन नै निर्माण गरेर नगर प्रहरीलाई […]