फुटपाथ क्षेत्रलाई व्यवस्थित बनाउँदै महानगर

काठमाडौं महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाले अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्ने भएकाले सबैले यस अभियानमा महानगरलाई सहयोग गराेस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको बताए।...

सम्बन्धित सामग्री

फुटपाथ सफा गर्दै महानगर

१९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा भएका अव्यवस्थित सामग्रीहरु हटाउन थालेको छ । कालिमाटीदेखि कुलेश्वरसम्मको फुटपाथमा अलपत्र अवस्थमा रहेका निर्माण लगायतका अन्य सामग्री महानगर नगर प्रहरीले हटाएको हो । फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखिएका निर्माण सामग्री, ब्लक तथा अव्यवस्थित तारहरु हटाइएको महानगर नगर प्रहरीले जनाएको छ । महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका […]

फुटपाथ व्यापारीप्रति महानगर लचिलो

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि दसैँभर कडाइ नगर्ने भएको छ । महानगरले विजया दशमीको टीकाको अघिल्लो दिनसम्म खुला बजार, सडक किनार तथा फुटपाथ अवरोध नहुने गरी व्यापार गर्न दिन लागेको हो ।  महानगरले बिहीबारदेखि...

फुटपाथ व्यवसायीले घेरे महानगरको कार्यालय

काठमाडौँ । फुटपाथ व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घ बागमती प्रदेश कमिटीको नेतृत्वमा फुटपाथ व्यवसायीले महानगर कार्यालय घेराउ गरेका हुन्। कुनै विकल्प नदिई पूर्व सूचनाबिना आफूहरूलाई हटाएर महानगरले दमन गरेको उनीहरूले बताएका छन्। काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीहरूले महानगरविरुद्ध आन्दोलन गरेका हुन्।

फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।

पशुपति क्षेत्रका फुटपाथ हटाउन पुग्यो महानगर टोली‚ व्यापारीसँग चर्काचर्की

काठमाडौं : काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका फुटपाथ व्यवसाय हटाउन थालेको छ। महानगरका टोलीले बिहीबार सो क्षेत्रमा अवैध रुपमा बनेको संरचना साथै फुटपाथ हटाउन लागेको हो। आज हटाउन निर्देशन दिनका लागि पुगेको महानगर टोलीसँग व्यवसायीको चर्काचर्की परेको थियाे। व्यवसाय गर्न पाउनुपर्ने भन्दै व्यवसायीले विरोध गरेका थिए। बिहीबार बिहानैदेखि सो क्षेत्रमा टोली खटाइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। काठमाडौं महानगरपालिकाले दुई साताअघिदेखि अवैध रुपमा बनेका&nbs

कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई महानगरले हटायो(फोटोफिचर)

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई हटाउन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा फुटपाथ ओगटेर व्यापार-व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको सामान हटाउने, जफत गर्ने काम महानगर प्रहरीले गरिरहेको छ । मेयर बालेन्द्र साह (बालेन) को निर्देशन पछि महानगर प्रहरी अहिले सो क्षेत्रमा परिचालति भएको हो । काठमाडौंको फुटपाथ, पुल लगायतका क्षेत्रमा व्यापार-व्यवसाय […]

बालेनविरुद्ध फुटपाथ व्यापारीले गरे महानगर कार्यालय अगाडि प्रदर्शन

काठमाडौँ । फुटपाथ व्यापारीहरूले महानगर कार्यालय अगाडि प्रदर्शन  गरेको छ ।  फुटपाथ व्यापारीहरूले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग सहित आज काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि मेयर बालेनविरुद्ध  नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक सङ्घर्ष समितिको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालीमाटीमा भेला भई नारा र्‍यालीसहित आएका उनीहरूले महानगरपालिकाको कार्यालय परिसरमा पुगेका […]

महानगर प्रहरीको हर्कत : दादागिरी शैलीबाट फुटपाथ सामान जफत

काठमाडौँ- काठमाडौँ महानगर प्रहरीले फुटपाथ महिला व्यवसायीहरू माथि दादागिरी गरेको छ । राजधानीको सुनधारा, रत्नपार्क धरहरा आसपासका क्षेत्रमा फुटपाथ व्यापार गरिरहेका महिलाहरूको सामान दादागिरी शैलीमा जफत गरेको हो। आइतबार रत्नपार्क नजिकैको एउटा आकाशे पुलको छेउमा केही फेन्सी तथा खुद्रा  सामानको व्यापार गर्न बसेका केही महिलाहरू माथि नगर प्रहरीले दुर्व्यवहार गर्नुका साथै सामान तितरबितर पारिदिएको छ […]

ललितपुर महानगरले यसरी गर्दैछ फुटपाथ र ठेलागाडाको व्यवस्थापन

काठमाडौं महानगरपालिका फुटपाथ र ठेलागाडाको व्यवस्थापनमा चुकिरहँदा ललितपुर महानगरमा भने यो विषय निकै व्यवस्थित ढंगले व्यवस्थापन भएको पाइन्छ । काठमाडौं महानगर प्रहरी र फुटपाथ र ठेलागाडा व्यवसायीबीचको झगडा नौलो होइन । तर, ललितपुर महानगरमा त्यसप्रकारको झगडा देखिँदैन । न, ललितपुर महानगरमा अव्यवस्थित र अस्तव्यस्त फुटपाथ र ठेलागाडा नै देखिन्छ ।ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथु महानगरले राम्रो व्यवस्थापन गरेका कारण फुटपाथ र ठेलागाडाको समस्या नदेखिएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने,