‘दुई नम्बरी’ ट्रेलरः दयाहाङ र सौगातको दुई नम्बरी धन्दा

काठमाडौंः दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ। दिपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मको ट्रेलर मंगलबार युट्युब मार्फत सार्वजनिक गरिएको हो। फिल्ममा ‘दुई नम्बरी’ कारोबार गर्ने दुई पात्रको कथा रहेको फिल्मको ट्रेलरले संकेत गरेको छ। जंगली जनावर तथा पशुपंक्षीको शिकार गर्ने पात्रको रुपमा दयाहाङ र सौगात देखिएका छन्। रोमान्स कमेडी ड्रामा जनरामा बनेको फिल्ममा दयाहाङ र सौगात बाहेक उपासना सिंह ठकुरी, युगेन छोदेन, बुद्धि तामा

सम्बन्धित सामग्री

दयाहाङ र सौगातको अभिनित ‘२ नम्बरी’ ट्रेलर सार्वजनिक

काठमाडौं । दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको थियो । ३ मिनेट १७ सेकेण्डको सार्वजनिक फिल्मको ट्रेलर मित्रता, प्रेम र चोरी सिकारीको बिषय समेटिएको छ । दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासनासिंह ठकुरी, बुद्धि तामाङ्गको अलवा पुस्कर गुरुङ, […]

‘दुई नम्बरी’को रमाइलो ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । दीपेन्द्र लामा निर्देशित चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो ।  दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा रहेको ट्रेलर रमाइलो देखिएको छ । असोज २१ गते रिलिज हुने चलचित्रले दुई साथीको कथा भन्नेछ ।  दर्शकले ‘दुई नम्बरी’मा दयाहाङ र सौगातको...

'२ नम्बरी' को ट्रेलर सार्वजनिक

काठमाडौं : दिपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ। असोज २१ गतेबाट रिलिज हुन लागेको फिल्मको ट्रेलर कमेडी र रोमान्सले भरिएको छ। दयाहाङ राई र सौगात मल्लबिचको मित्रता र नोकझोक, दुई साथीहरुले पैसा कमाउन जंगली पशुपंक्षीको शिकार गर्नेदेखि अभिनेत्रीहरूसँगको मायाप्रेमलाई ट्रेलरमा समेटिएको छ। फिल्ममा सौगात र दयाहाङका…

ट्रेलरमा यस्तो देखियो दयाहाङ र सौगातको ‘२ नम्बरी’

दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।  ३ मिनेट १७ मिनेटको सार्वजनिक ट्रेलर फिल्मका केही महत्वपूर्ण झलक समेटिएका छन् ।ट्रेलरमा मित्रता, प्रेम र चोरी सिकारीको बिषय समेटिएको छ । ट्रेलरमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धी तामाङको ससक्त उपस्थिती देख्न सकिन्छ । ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता जगाउन सफल छ । फिल्ममा दयाहाङ, सौगात, उगेन, उपासना, बुद्धीको अलवा पुस्क

‘दुई नम्बरी’ ट्रेलर : रोमान्स, कमेडी र मित्रताको कथा

काठमाडौं । आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलर आकर्षक लाग्छ । मित्रताको कथा पेस गर्ने फिल्मको ट्रेलरमा रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको छ । पञ्चलाइन र पात्र स्थापनाको ट्रिटमेन्टले ट्रेलरलाई मनोरञ्जनक तुल्याएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ […]

‘२ नम्बरी’ काे ट्रेलर मंगलबार सार्वजनिक हुने

काठमाडौं । असोजको २१ गतेबाट प्रतिक्षित फिल्म ‘२ नम्बरी’ रिलिज हुँदैछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर भोलि मंगलबार सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । यो फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन् । यसैवीच, यो फिल्मको प्रमोशनका लागि भुटानी नायिका उगेन छोदेन नेपाल आएकी छिन् । फिल्मको छायांकन सकेर […] The post ‘२ नम्बरी’ काे ट्रेलर मंगलबार सार्वजनिक हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘२ नम्बरी’ को प्रचारका लागि नेपाल आइन् भुटानी अभिनेत्री उगेन छोदेन

काठमाडौं : फिल्म ‘२ नम्बरी’ असोज २१ गतेबाट रिलिज हुँदैछ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर केही दिनमा रिलिज हुँदैछ। यसैबिच, फिल्मको प्रमोशनका लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छिन्। फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन हिजो बिहान नेपाल आइपुगेकी हुन्। यस फिल्ममा उगेनको जोडीको रुपमा अभिनेता दयाहाङ…

नेपाल आइन् भुटानी अभिनेत्री उगेन

फिल्म ‘२ नम्बरी’मा अभिनय समेत गरेकी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छन् । उनी बिहिबार बिहान नेपाल आएकी हुन् ।फिल्म ‘२ नम्बरी’ प्रमोसनका लागि उगेन नेपाल आएको निर्माता किरण नेपालीले बताए । उनी केही अगाडि फिल्मको छायांकन सकाएर भुटान फर्किएकी थिइन् ।दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘२ नम्बरी’ को ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । कलाकार नहुँदा निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन ।फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण न

‘दुई नम्बरी’ फिल्म प्रमोसनलाई आइपुगिन् भुटानी अभिनेत्री उगेन छोदेन

काठमाडौं । आफू अभिनित पहिलो नेपाली फिल्म ‘दुई नम्बरी’को प्रवद्र्धन कार्यक्रमका लागि भुटानी अभिनेत्री उगेन छोदेन विहिबार काठमाण्डौं आइपुगेकी छन् । थिम्पुबाट काठमाडौं विमानस्थलमा उत्रिएपछि उनी लेख्छिन्, ‘हेलो नेपाल, नयाँ खबर के छ ?’ उनी आएसँगै फिल्मको ट्रेलर सार्वजनिक गर्ने र प्रचारप्रसार अभियानलाई अघि बढाउने निर्माताको तयारी छ । कोरोना महामारीले प्रभावित यो फिल्मको प्रदर्शन […]