फिल्म ‘२ नम्बरी’मा अभिनय समेत गरेकी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छन् । उनी बिहिबार बिहान नेपाल आएकी हुन् ।फिल्म ‘२ नम्बरी’ प्रमोसनका लागि उगेन नेपाल आएको निर्माता किरण नेपालीले बताए । उनी केही अगाडि फिल्मको छायांकन सकाएर भुटान फर्किएकी थिइन् ।दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘२ नम्बरी’ को ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । कलाकार नहुँदा निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन ।फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण न