ट्रेलरमा यस्तो देखियो दयाहाङ र सौगातको ‘२ नम्बरी’

दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।  ३ मिनेट १७ मिनेटको सार्वजनिक ट्रेलर फिल्मका केही महत्वपूर्ण झलक समेटिएका छन् ।ट्रेलरमा मित्रता, प्रेम र चोरी सिकारीको बिषय समेटिएको छ । ट्रेलरमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धी तामाङको ससक्त उपस्थिती देख्न सकिन्छ । ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता जगाउन सफल छ । फिल्ममा दयाहाङ, सौगात, उगेन, उपासना, बुद्धीको अलवा पुस्क

सम्बन्धित सामग्री

'२ नम्बरी' हिट भएसँगै निर्देशक लामाको हातमा फिल्मको लर्को !

काठमाडौं : फिल्म ‘२ नम्बरी’ हिट भएसँगै निर्देशक दिपेन्द्र लामा यतिखेर निकै व्यस्त छन्। केही दिनअघि दीपेन्द्रकै लेखन र निर्देशनमा ‘नांगो गाउँ’ बन्ने घोषणा भएको थियो। सो फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा देखिँदैछन्। ‘नांगो गाउँ’ घोषणा लगतै दिपेन्द्रले अर्को नयाँ फिल्ममा काम गर्ने पक्का भएको छ। नयाँ फिल्मका लागि…

फिल्म ‘हात्तीछाप’मा दयाहाङ राई अनुबन्धित

काठमाडौं : फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। निर्माण टिम र दयाबिच बिहीवार लिखित सम्झौता भएको हो। किरण नेपाली निर्माता रहेको यस फिल्मलाई सिमोस सुनवारले निर्देशन गर्दैछन्। प्रदीप भारद्धाजको कथा मन पराएपछि ‘२ नम्बरी’ का निर्माता किरणले ‘पोई  पर्‍यो बुढो’ लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका…

दयाहाङ र सौगातको अभिनित ‘२ नम्बरी’ ट्रेलर सार्वजनिक

काठमाडौं । दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको थियो । ३ मिनेट १७ सेकेण्डको सार्वजनिक फिल्मको ट्रेलर मित्रता, प्रेम र चोरी सिकारीको बिषय समेटिएको छ । दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासनासिंह ठकुरी, बुद्धि तामाङ्गको अलवा पुस्कर गुरुङ, […]

'२ नम्बरी' को ट्रेलर सार्वजनिक

काठमाडौं : दिपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ। असोज २१ गतेबाट रिलिज हुन लागेको फिल्मको ट्रेलर कमेडी र रोमान्सले भरिएको छ। दयाहाङ राई र सौगात मल्लबिचको मित्रता र नोकझोक, दुई साथीहरुले पैसा कमाउन जंगली पशुपंक्षीको शिकार गर्नेदेखि अभिनेत्रीहरूसँगको मायाप्रेमलाई ट्रेलरमा समेटिएको छ। फिल्ममा सौगात र दयाहाङका…

टिकटकमा रुचाइँदै ‘२ नम्बरी’ टिजर

काठमाडौँ- आगामी २१ असोजबाट रिलिज हुने फिल्म ‘२ नम्बरी’ को टिजर सार्वजनिक हुनासाथ यसलाई विशेषत टिकटक बनाउनेको संख्या बढ्दै गएको छ । टिजरमा प्रयोग गरिएको संवादमाथि झन्डै तीन लाखभन्दा बढी पटक टिकटक बनेका छन् । नौ दिनअघि सार्वजनिक टिजरले युट्युबमा १० लाख बढी भ्युज पाइसकेको छ । टिजरमा मुख्य कलाकारहरू नायकद्वय दयाहाङ राई, सौगात मल्ल […]

‘२ नम्बरी’ नेपालसँगै विदेशमा पनि रिलिज हुने

४ कार्तिकमा रिलिज हुने फिल्म ‘२ नम्बरी’ दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशमा पनि रिलिज हुने भएको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विदेशका यी देशका फिल्म रिलिज पक्का भएको जानकारी दिए ।‘फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशबाट फिल्मको राम्रो माग आएको छ’ नेपाली भने ‘करिब दर्शन बढी देशमा एकसाथ रिलिज गर्ने कसरतमा हामी छौँ ।’फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । २ साथीबीचको को मित्रताको कथामा बनेको फिल्ममा, दयाहाङ रा

फस्ट लुक्समा ‘२ नम्बरी’

काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्शन मिति तय गरिएको छ । दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको यो चलचित्रलाई आगामी ४ कात्तिकबाट देशव्यापी रिलिज गरिने भएको छ । दयाहाङ र सौगातकै मुख्य भूमिका रहेको चलचित्र ‘कबड्डी ४’ले प्रदर्शनी भएको तीन सातामा २० करोड नेपाली रुपैयाँका व्यापार नेपाल र बाहिरबाट गरेपछि २ नम्बरी […] The post फस्ट लुक्समा ‘२ नम्बरी’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सकियो ‘२ नम्बरी’ को छायाङ्कन

फिल्म ‘२ नम्बरी’ को छायाङ्कन सकिएको छ । फिल्मको मंगलबारबाट छायाङ्कन सकिएको निर्देशक दीपेन्द्र लामाले बताए । छायाङ्कन सुरु भएको २६ औं दिनमा फिल्म सकिएको निर्देशक लामाले सुनाए ।फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । पोखरबाट छायांकन सुरु भएको फिल्मको पोखराको आसपासमै छायाङ्कन सकिएको हो ।  दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य भूमिका फिल्ममा छ । मित्रताको कथामा बनेको फिल्म कात्तिक ४ मा रिलिज हुनेछ । दुई वर्ष अगाडि कोरोनाको कारण रोकिएको फिल्म कलाका

सकियो ‘२ नम्बरी’ को छायांकन

काठमाडौँ– दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘२ नम्बरी’ को छायांकन सकिएको छ ।  वैशाख पहिलो सातादेखि कास्कीको ल्वाङ गाउँबाट छायांकन सुरु भएको फिल्मलाई पोखरा आसपासमा सुट गरिएको थियो । २८ औं दिनमा पोखरामा इन्डकल्याप भएको निर्माण पक्षले जनाएको छ । छायांकन सकिएसँगै कास्ट एण्ड क्रिउ बुधबार काठमाडौँ फर्किने तयारीमा छन् ।  […]

‘२ नम्बरी’ मा सौगातसँग उपासनाको रोमान्स

फिल्म ‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरी भित्रिएकी छन् । केही दिन अगाडि अभिनेत्री बर्षा राउत हटाएर निर्माण युनिटले उनको स्थानमा  उपासना भित्र्याएको हो । अभिनेत्री उपासनाले फिल्ममा भित्रन पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया पाइन् । ‘सौगात मल्ल दाइसँग काम गर्ने ठुलो सपना थियो । त्यो पुरा हुँदैछ’ उनले भनिन् ‘फिल्मको टिम, कथावस्तु मन परेपछि मैले काम गर्ने निर्णय गरेकी हुँ ।’फिल्ममा अब दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र भुटानी नायिका उगे