काठमाडौं । आफू अभिनित पहिलो नेपाली फिल्म ‘दुई नम्बरी’को प्रवद्र्धन कार्यक्रमका लागि भुटानी अभिनेत्री उगेन छोदेन विहिबार काठमाण्डौं आइपुगेकी छन् । थिम्पुबाट काठमाडौं विमानस्थलमा उत्रिएपछि उनी लेख्छिन्, ‘हेलो नेपाल, नयाँ खबर के छ ?’ उनी आएसँगै फिल्मको ट्रेलर सार्वजनिक गर्ने र प्रचारप्रसार अभियानलाई अघि बढाउने निर्माताको तयारी छ । कोरोना महामारीले प्रभावित यो फिल्मको प्रदर्शन […]