काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । दीपेन्द्र लामा निर्देशित चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो ।
दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा रहेको ट्रेलर रमाइलो देखिएको छ । असोज २१ गते रिलिज हुने चलचित्रले दुई साथीको कथा भन्नेछ ।
दर्शकले ‘दुई नम्बरी’मा दयाहाङ र सौगातको...