दयाहाङ र सौगातको अभिनित ‘२ नम्बरी’ ट्रेलर सार्वजनिक

काठमाडौं । दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको थियो । ३ मिनेट १७ सेकेण्डको सार्वजनिक फिल्मको ट्रेलर मित्रता, प्रेम र चोरी सिकारीको बिषय समेटिएको छ । दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासनासिंह ठकुरी, बुद्धि तामाङ्गको अलवा पुस्कर गुरुङ, […]

सम्बन्धित सामग्री

'२ नम्बरी' को ट्रेलर सार्वजनिक

काठमाडौं : दिपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ। असोज २१ गतेबाट रिलिज हुन लागेको फिल्मको ट्रेलर कमेडी र रोमान्सले भरिएको छ। दयाहाङ राई र सौगात मल्लबिचको मित्रता र नोकझोक, दुई साथीहरुले पैसा कमाउन जंगली पशुपंक्षीको शिकार गर्नेदेखि अभिनेत्रीहरूसँगको मायाप्रेमलाई ट्रेलरमा समेटिएको छ। फिल्ममा सौगात र दयाहाङका…

ट्रेलरमा यस्तो देखियो दयाहाङ र सौगातको ‘२ नम्बरी’

दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।  ३ मिनेट १७ मिनेटको सार्वजनिक ट्रेलर फिल्मका केही महत्वपूर्ण झलक समेटिएका छन् ।ट्रेलरमा मित्रता, प्रेम र चोरी सिकारीको बिषय समेटिएको छ । ट्रेलरमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धी तामाङको ससक्त उपस्थिती देख्न सकिन्छ । ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता जगाउन सफल छ । फिल्ममा दयाहाङ, सौगात, उगेन, उपासना, बुद्धीको अलवा पुस्क

नेपाल आइन् भुटानी अभिनेत्री उगेन

फिल्म ‘२ नम्बरी’मा अभिनय समेत गरेकी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छन् । उनी बिहिबार बिहान नेपाल आएकी हुन् ।फिल्म ‘२ नम्बरी’ प्रमोसनका लागि उगेन नेपाल आएको निर्माता किरण नेपालीले बताए । उनी केही अगाडि फिल्मको छायांकन सकाएर भुटान फर्किएकी थिइन् ।दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘२ नम्बरी’ को ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । कलाकार नहुँदा निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन ।फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण न