‘२ नम्बरी’ को प्रचारका लागि नेपाल आइन् भुटानी अभिनेत्री उगेन छोदेन

काठमाडौं : फिल्म ‘२ नम्बरी’ असोज २१ गतेबाट रिलिज हुँदैछ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर केही दिनमा रिलिज हुँदैछ। यसैबिच, फिल्मको प्रमोशनका लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छिन्। फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन हिजो बिहान नेपाल आइपुगेकी हुन्। यस फिल्ममा उगेनको जोडीको रुपमा अभिनेता दयाहाङ…

सम्बन्धित सामग्री

दयाहाङ र सौगातको अभिनित ‘२ नम्बरी’ ट्रेलर सार्वजनिक

काठमाडौं । दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको थियो । ३ मिनेट १७ सेकेण्डको सार्वजनिक फिल्मको ट्रेलर मित्रता, प्रेम र चोरी सिकारीको बिषय समेटिएको छ । दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासनासिंह ठकुरी, बुद्धि तामाङ्गको अलवा पुस्कर गुरुङ, […]

ट्रेलरमा यस्तो देखियो दयाहाङ र सौगातको ‘२ नम्बरी’

दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।  ३ मिनेट १७ मिनेटको सार्वजनिक ट्रेलर फिल्मका केही महत्वपूर्ण झलक समेटिएका छन् ।ट्रेलरमा मित्रता, प्रेम र चोरी सिकारीको बिषय समेटिएको छ । ट्रेलरमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धी तामाङको ससक्त उपस्थिती देख्न सकिन्छ । ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता जगाउन सफल छ । फिल्ममा दयाहाङ, सौगात, उगेन, उपासना, बुद्धीको अलवा पुस्क

नेपाल आइन् भुटानी अभिनेत्री उगेन

फिल्म ‘२ नम्बरी’मा अभिनय समेत गरेकी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छन् । उनी बिहिबार बिहान नेपाल आएकी हुन् ।फिल्म ‘२ नम्बरी’ प्रमोसनका लागि उगेन नेपाल आएको निर्माता किरण नेपालीले बताए । उनी केही अगाडि फिल्मको छायांकन सकाएर भुटान फर्किएकी थिइन् ।दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘२ नम्बरी’ को ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । कलाकार नहुँदा निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन ।फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण न

‘दुई नम्बरी’ फिल्म प्रमोसनलाई आइपुगिन् भुटानी अभिनेत्री उगेन छोदेन

काठमाडौं । आफू अभिनित पहिलो नेपाली फिल्म ‘दुई नम्बरी’को प्रवद्र्धन कार्यक्रमका लागि भुटानी अभिनेत्री उगेन छोदेन विहिबार काठमाण्डौं आइपुगेकी छन् । थिम्पुबाट काठमाडौं विमानस्थलमा उत्रिएपछि उनी लेख्छिन्, ‘हेलो नेपाल, नयाँ खबर के छ ?’ उनी आएसँगै फिल्मको ट्रेलर सार्वजनिक गर्ने र प्रचारप्रसार अभियानलाई अघि बढाउने निर्माताको तयारी छ । कोरोना महामारीले प्रभावित यो फिल्मको प्रदर्शन […]

फिल्म ‘२ नम्बरी’को टिजरमा दयाहाङ र सौगातको मित्रता

काठमाडौं : दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक भएको छ। असोज २१ गतेबाट रिलिज हुन लागेको यस फिल्मको टिजर बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। फिल्मको टिजरमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन र उपासना सिंह ठकुरीले स्थान पाएका छन्। टिजरमा दयाहाङ र सौगातबिचको…

प्रदर्शन मिति परिर्वतनसँगै फिल्म ‘दुई नम्बरी’ को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘दुई नम्बरी’ को प्रदर्शन मिति परिर्वतनसँगै टिजर पनि सार्वजनिक भएको छ । कात्तिक ४ गते देखि प्रर्दशन गरिने भनिएको फिल्म ‘दुई नम्बरी’ को प्रदर्शन मिति परिर्वतन भएर असोज २१ गतेको लागि सरेको छ । निर्देशक दीपेन्द्र लामा निर्देशित यो यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि […]

‘दुई नम्बरी’ टिजर : रोमान्स र कमेडी फिल्ममा दयाहाङ-सौगातको मित्रता

काठमाडौं । आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ चित्रित छन् । दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ । गाउँको परिवेशमा कमेडी कथा बुनिएको फिल्मले मित्रताको कथा […]

दयाहाङ र सौगात अभिनित फिल्म ‘२ नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : फिल्म ‘२ नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको फस्टलुक पोस्टरमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र वुद्धि तामाङलाई देख्न सकिन्छ। रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा दया र सौगातको गेटअप केही फरक छ। यो फिल्मले दुई जना साथीको मित्रताको कथालाई देखाउन खोजेको…

‘२ नम्बरी’को छायांकनका लागि नेपाल आइन् भुटानी अभिनेत्री उगेन

२४ फागुन, काठमाडौं । फिल्म ‘२ नम्बरी’को छायांकनका लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छिन् । चैत १ गतेबाट छायांकन हुने यो फिल्मका लागि उनी नेपाल आएकी हुन् । दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्ममा दयाराङ राई, वर्षा राउत र उगेनको मुख्य भूमिका रहनेछ । दुई वर्षअघि नै १० प्रतिशत छायांकन सकिएको भएपनि कोरोना महामारीका […]

‘२ नम्बरी’ मा भुटानी अभिनेत्रीको इन्ट्री

निर्देशक दीपेन्द्र लामाको ‘२ नम्बरी’ फिल्ममा भुटानी अभिनेत्री उगेन छोदेन आवद्ध भएकी छन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक दीपेन्द्र लामाले भुटानी अभिनेत्री उगेन छोदेन ‘२ नम्बरी’ फिल्ममा आवद्ध भएको जानकारी गराएका थिए।