‘२ नम्बरी’ काे ट्रेलर मंगलबार सार्वजनिक हुने

काठमाडौं । असोजको २१ गतेबाट प्रतिक्षित फिल्म ‘२ नम्बरी’ रिलिज हुँदैछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर भोलि मंगलबार सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । यो फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन् । यसैवीच, यो फिल्मको प्रमोशनका लागि भुटानी नायिका उगेन छोदेन नेपाल आएकी छिन् । फिल्मको छायांकन सकेर […] The post ‘२ नम्बरी’ काे ट्रेलर मंगलबार सार्वजनिक हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार डिएआर मुभिज युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सर्वजनिक दुई मिनेट लामो उक्त ट्रेलर यौन मनोविज्ञानमा आधारित छ । भिन्न पात्र र उनीहरुको यौन संवेग र चाहनालाई ट्रेलरमा चित्रण गरिएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री सुरक्षा पन्तलाई यौनकर्मीको भूमिकामा देखाइएको छ । एथोलजी विधामा […]

चलचित्र ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो। सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका निर्देशक डा. कपिल रिजालले चलचित्रको काम सोचेकोजस्तो नै भएको र चलचित्र पनि राम्रो बनेको बताए। त्यस्तै, अभिनेता जितु नेपालले आफूलाई कमेडीको रुपमा दर्शकले बुझे पनि चलचित्रमा आफ्नो पात्र फरक भएको बताए। उनले चलचित्रमा […]

चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक

चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। १ मिनेट १९ सेकेन्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ। लागुऔषधविरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक...

‘आलु जस्तो लव’को ट्रेलर सार्वजनिक

काठमाडौं : युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।राजधानीको नयाँ बानेश्वर थापागाँउस्थित एउटा कार्यक्रममा आज ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा सिरिजका लेखक/निर्देशक देवप्रसाद धिमालले भने‚ ‘आफ्नो मेहनतलाई दर्शकले स्विकार्नु हुन्छ हुँदैन‚ आगामी दिनले देखाउनेछ दर्शकले दिएको ताली र गाली दुवै मलाई स्वीकार्य छ।‘धिमालले यो फिल्म आफ्ना लागि चुनौती र अवसर दुवै भएको बताए। उनले भने&sbqu

‘राधा’को  ट्रेलर सार्वजनिक

सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले आइतबार चलचत्रिको दुई मिनेट ३० सेकेन्डको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा गर्भवती महिला(सृष्टि श्रेष्ठ)ले श्रीमान्को खोजी...

चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाइलीलगायतका कालकारको अभिनय छ। प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन्। कार्यक्रममा बोल्दै अभिनेता सरोज […]

चलचित्र ‘दोख’को ट्रेलर सार्वजनिक

काठमाडाैँ- नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ। ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ। अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज […]

घनचक्करको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ ।फिल्म घनचक्कर असार १० गते सार्वजनिक हुँदैछ । काठमाडौंमा मंगलवार एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलर युवाहरूको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज […]

‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक

स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ।

मनोज पण्डित निर्देशित 'एक' को ट्रेलर सार्वजनिक

मनोज पण्डितको निर्देशनमा बनेको फिल्म 'एक'को ट्रेलर सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत् फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो