‘दुई नम्बरी’ ट्रेलर : रोमान्स, कमेडी र मित्रताको कथा

काठमाडौं । आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलर आकर्षक लाग्छ । मित्रताको कथा पेस गर्ने फिल्मको ट्रेलरमा रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको छ । पञ्चलाइन र पात्र स्थापनाको ट्रिटमेन्टले ट्रेलरलाई मनोरञ्जनक तुल्याएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ […]

सम्बन्धित सामग्री

‘डिसेम्बर फल्स’ ट्रेलर : उपासनाको मन जित्न आर्यनले लड्ने लडाइँको कथा

काठमाडौं । आर्यन सिग्देल र उपासनासिंह ठकुरीको अभिनय रहेको फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । प्रवीण झा निर्देशित फिल्मको ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन् । फिल्मको कथावस्तु आर्यन र उपासनाको वरपर फन्को मारेको छ । आर्यनले ‘लभ इन्ट्रेस्ट’ उपासनालाई पट्याउन संघर्ष गर्छन्, तर बीचमा आउने कुनै मोडले उपासनालाई आर्यनबाट टाढा लैजान्छ […]

‘महापुरुष’को ट्रेलर रिलिज : बुढेसकालमा प्रेमले पिराेलिएका हरिवंश र गौरी

काठमाडौं : यो वर्षको बहुप्रतीक्षित नेपाली फिल्म ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ। सफल लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको 'ट्रेलर' सोमबार यूट्युब मार्फत सार्वजनिक गरिएको हो। रोमान्स कमेडी जनरामा बनेको फिल्ममा हरिवंश आचार्य र गौरी मल्लले बुढेसकालमा प्रेममा परेका पात्रको भूमिका निर्वाह गरेका छन्। उनीहरूको प्रेममा आउने उतारचढाव फिल्मको मुख्य विषयवस्तु रहेको ट्रेलरले संकेत गरेको छ। फिल्ममा हरिवंश र गौरी बाहेक मदनकृष्ण श्रेष्ठ, राजाराम

चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक

काठमाडौं । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलरले दुई पुस्ताको प्रेमको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ । पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रको ट्रेलरमा माया, घृणा, संवेदना, रोमान्स र विद्रोह समावेस भएको छ । श्रीमती गुमाएको पुरुष पात्र […]

‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक

गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाउन खोजेको छ । एक जोडी युवायुवतीको प्रेम, रोमान्स र वैदेशिक रोजगारीको कथा समेत ट्रेलरमा देख्न सकिन्छ ।सौरपानी मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हन् । मणि नेपाली पनेरू निर्माता रहेको फिल्ममा अभिनास न्यौपाने र श्रेया कार्कीको मुख्य छ ।  फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य, सविना न्यौपाने,

फिल्म ‘कृष्णलीला’को ट्रेलर : असाधारण प्रेमकथामा पुष्प र श्रद्धाको रोमान्स

काठमाडौं । अटिजम रोग पीडित व्यक्ति र यसको सामाजिक तथा मनोवैज्ञानिक प्रभावको कथावस्तुमाथि बनेको फिल्म ‘कृष्णलीला’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्ममा रोमान्स र प्रेमको पाटो पनि समेटिएको छ । अटिजम पीडित युवकले एक महत्वाकांक्षी युवतीलाई मन पराएपछि आउने उतारचढाव यसको कथावस्तु हो । कृष्ण जन्माष्टीको […]

पूजा र आकाशको ‘सम्झना बिर्सना’को ट्रेलर रिलिज

काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स र सस्पेन्स मिश्रण गरिएको छ । निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितीय प्रधान र रेविका प्रधानले संयुक्त रुपमा निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने फिल्ममा सुनिल थापा, […]

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक

काठमाडौं: फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेता अनमोल केसी र सुहाना थापाको प्रेम, रोमान्स र विछोडसम्मको कथालाई देखाइएको छ। फिल्ममा सुहाना र अनमोलका साथै सलोन बस्नेत, रवि गिरी र सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ।…

रवि तेजाको ‘खिलाडी’को ट्रेलर रिलिज

साउथ (दक्षिण भारतीय) सुपरस्टार रवि तेजाको बहुप्रतिक्षीत एक्सन फिल्म ‘खिलाडी’ को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा एक्सनको अलवा कमेडी र रोमान्स समेत समेटिएको छ । फिल्म ११ फेब्रुअरीमा रिलिज हुँदैछ । ए स्टुडियोको सहयोगमा पेन स्टुडियोद्धारा निर्मित यो फिल्ममा रवि तेजाको रोमान्टिक अन्दाज समेत देख्न सकिन्छ ।मिनाक्षी चौधरी, डिम्पल ह्याती समेतको मुख्य भूमिका रहेको फिल्ममा कन्नड अभिनेता अर्जुन सरजा र अनसुया भारद्वाजको समेत मुख्य भूमिका छ । फिल्ममा रविले डबल भूमिका निर्वाह गरेका छन् । फिल्

‘लभ सर्कल’ को ट्रेलरमा प्रेम, रोमान्स र कमेडी

कमेडी र थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘लभ सर्कल’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका केही दृश्य समेटिएको ट्रेलरमा प्रेम, रोमान्स, मित्रता, वियोग, धोका र कमेडी प्रस्तुत गर्न खोजिएको छ । कोरोनाका कारण चलचित्र घरमा रिलिज गर्ने वातावरण नभएको कारण फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुँदैन । फिल्ममा मुकुन भुषाल, नाजिर हुसेन, पवित्रा आचार्य, रविन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइराला (दले दाई)को  मुख्य भूमिका रहेको छ । फिल्म साउन २९ गते रिलिज हुने निर्माण युनिटले जनाएको छ । ओमप्रका

फरहान अख्तरको चलचित्र ‘तुफान’को ट्रेलर सार्वजनिक हुँदै

बलिउड अभिनेता फरहान अख्तरको बहुप्रतिक्षित चलचित्र ‘तुफान’को ट्रेलर बुधवार रिलिज हुँदैछ । फरहानले सामाजिक सञ्जाल इन्स्टाग्राममा चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै ट्रेलर रिलिज मिति घोषणा गरेका हुन् ।  पहिलो पोस्टरमा फरहान र मृणाल ठाकुरले रोमान्स गरेको देख्न सकिन्छ । यो पोस्टरको क्याप्सनमा फरहानले लेखेका छन्, ‘जिन्दगीले तपाईंलाई तबसम्म फुटाउन सक्दैन, जबसम्म प्रेमले तपाईंलाई जोडिराखेको हुन्छ । ३० जुनमा ट्रेलर बाहिरिँदै छ ।’ त्यहीँ दोस्रो पोस्टरमा फरहान र परेश रावल देखिएका छन् ।  ...