काठमाडौं : चीनले सन २०२५ सम्मका दीर्घकालीन योजनाहरुलाई समावेश गरी १४ औं पञ्चवर्षीय योजना (२०२१-२०२५) सार्वजनिक गरेको छ। चीनको १३ औं नेशनल पिपल्स कंग्रेस र चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सको वार्षिक सत्रमा प्रस्तुत योजनामा नेपालसँग सीमा जोडिएको चीन स्वाशासित क्षेत्र तिब्बतलाई प्राथमिकतामा राखिएको छ।
चीनले तिब्बत र दक्षिण एसियालाई सडकमार्गबाट…