१ मंसिर, काठमाडौं । जापानमा पहिलो पटक स्वचालित बुलेट रेलको परीक्षण गरिएको छ । बुधबार सञ्चारकर्मी र सर्वसाधारणको उपस्थितिमा इस्ट जापान रेलवे कम्पनीले चालकरहित बुलेट ट्रेनको परीक्षण गरेको हो । बुधबार बिहान इस्ट जापान रेलवे कम्पनीले चालकरहित बुलेट ट्रेनको परीक्षण गरेको द जापान टाइम्सले जनाएको छ । श्रमित अभावबीच भविष्यमा चालकरहित बुलेट ट्रेन बजार ल्याउने […]