भारतले जापानसँग किन्ने भयो १८ वटा बुलेट ट्रेन

नरेन्द्र मोदी सरकारको महत्वाकांक्षी परियोजना ‘बुलेट ट्रेन प्रोजेक्ट’ अन्तरगत भारतले जापान सँग १८ वटा बुलेट ट्रेन किन्ने तयारी गरेको छ । इकोनोमिक्स टाइम्सलाई एक उच्च अधिकारीले भनेका छन्, ‘हामी जापानसँग १८ वटा शिंकनसेन बुलेट ट्रेन किन्दैछौँ । हरेक रेलमा १० वटा डिब्बा हुनेछन् । सबै रेल तीन सय किलोमिटर प्रति...

सम्बन्धित सामग्री

साउदी अरबका यी पाँच महिला किन छन् यति धेरै चर्चामा ?

दुई दिनअघि साउदी अरबमा महिलाले अब बुलेट ट्रेन चलाउने खबर आएको थियो । साउदी रेलवेले एक भिडियो सेयर गर्दै यो जानकारी दिँदै ३२ जना महिलाले पनि पहिलो चरणको प्रशिक्षण पूरा गरेको बताएको छ ।

नेपाली हलमा आजदेखि ग्याङस्टरदेखि पुलिसगिरीको कथासम्म

काठमाडौं । शुक्रबार तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘म’, हलिउडको ‘बुलेट ट्रेन’ र भारतीय फिल्म ‘रामराव अन ड्युटी’ आजदेखि प्रदर्शनमा आएका छन् । सुवर्ण थापा निर्देशित फिल्म ‘म’लाई सस्पेन्स, थ्रीलर र ड्रामा जनरमा राखिएको छ । १ घण्टा ५५ मिनेट लामो फिल्मले अस्पतालमा भर्ना हुने एक शंकास्पद बिरामी जसले त्यहीँबाटै आपराधिक […]

चन्द्रमासम्मै जानेछ जापानको बुलेट ट्रेन !

४ साउन, काठमाडौं । जापानले एक निकै महत्वपूर्ण तथा ठूलो योजनामा काम गरिरहेको छ । जापानले पृथ्वीबाट एक बुलेट रेल चलाउनेछ जसले मानिसहरुलाई चन्द्रमासम्म पूराउनेछ । यो रेल पहिले चन्द्रमासम्म पुग्नेछ । यसमा सफलता हासिल गरेपश्चात् उक्त रेललाई मंगल ग्रहसम्मै पूराइनेछ । यसका अलावा मंगल ग्रहमा सिसाको आवास बनाउने योजना पनि जापानको रहेको छ । […]

यस्तो छ तिब्बतको पठारमा गुड्ने बुलेट ट्रेन

एजेन्सी, १७ असार । चीनको तिब्बत भौगोलिक दृष्टिले निकै जटिल छ । अग्ला हिमाल, नदीनाला र खोल्साहरु छन् । तर, त्यस्तो जटिल भूगोलमा चीनले बुलेट ट्रेन गुडाएर विश्वलाई चकित पारेको छ । तिब्बतको राजधानी ल्हासाबाट निग्चीसम्मको ४३५ किलोमिटर लामो बुलेट ट्रेनको लाइन २५ जुनबाट सुरु भएको हो । प्रतिघन्टा १६० किलोमिटरका दरले रेल कुद्ने भएकाले […]

तिब्बतमा बुलेट ट्रेन सञ्‍चालन

चीनले शुक्रबारदेखि तिब्बतमा बुलेट ट्रेन सञ्चालनमा ल्याएको छ । महत्त्वपूर्ण परियोजनाका रुपमा रुपमा रहेको उक्त रेल तिब्बतको राजधानी ल्हासा र निङ्ची सहरबीच चल्ने चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तिब्बतमा पहिलो पटक बुलेट ट्रेन चल्न सुरु

एजेन्सी । चीनले तिब्बतमा पहिलोपटक शुक्रबारबाट बुलेट ट्रेन सुरु गरेको छ । यो ट्रेन तिब्बतको राजधानी ल्हासा र चेंग्दुबीच सुरु भएको हो । भारतको अरुणांचल प्रदेशको सिमा नजिकै रहेको यसको रुट ४ सय ३५ दशमलब ५ किलोमिटर लामो रहेको छ । यो रेल सेवा सिचुवान–तिब्बत रेलवेको मातहतमा रहेको बताइएको छ । तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार […]

तिब्बत आइपुग्यो विद्युतीय बुलेट ट्रेन, काठमाडौं कहिले आउला ?

काठमाडौं।चीनले आज तिब्बतमा पहिलो पटक विद्युतीय बुलेट ट्रेन सञ्चालनमा ल्याएको छ।यो रेलसेवा तिब्बतको राजधानी ल्हासा र निंगचीबीच सुरु गरिएको हो।चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यो रुट ४३५ किलोमिटर रहेको छ।रेलको स्पीड प्रतिघण्टा १६० किलोमिटर रहेको छ।यो रेलसेवाले सीमा सुरक्षा र स्थिरता कायम गर्न सघाउने जनाइएको छ।चीनले तिब्बतको सिंगात्सेबाट काठमाडौंसम्म रेलसेवा जोड्न सघाउने बताउँदै आएपनि काम अघि बढेको छैन।

ड्राइभर ट्वाइलेट गएपछि एक मिनेट ढिलो भयो बुलेट रेल

जापानमा बुलेट ट्रेन भन्ने बित्तिकै समय पालनामा विश्व चर्चित छ । तर हालै एउटा बुलेट रेल निश्चित समयभन्दा १ मिनेट ढिलो भएपछि अधिकारीहरुले केही गडबडी भएको महसुस गरे । रेल ढिलो भएको विषयमा तत्कालै अनुसन्धान गर्दा थाहा भयो कि उक्त रेलको ड्राइभर पिसाब फेर्नका लागि ट्वाइलेट गएका कारण रेल निर्धारित समयमा स्टेसनमा पुग्न सकेको रहेनछ […]

चीनले तिब्बतमा यही जुलाई महिनामा बुलेट ट्रेन ल्याउने, नेपालमा कहिले ?

चीनले तिब्बतमा आगामी जुलाई महिनाभित्रमा बुलेट ट्रेन ल्याउने भएको छ ।  यससँगै चिनियाँ मुख्यभूमिका सबै प्रान्तीय स्तरका क्षेत्रमा द्रुत गतिको ट्रेन सेवा शुरू हुने भएको छ ।  ल्हासासम्मको ४३५ किलोमिटर लामो रेल लिंकमा फुसिङ द्रुत गतिका ट्रेनहरू दौडिने चाइना स्टेट रेलवे ग्रूप कम्पनी लिमिटेडका बोर्ड अध्यक्ष लु दोङ्फुले बताए ।  ल्हासालाई पूर्वी तिब्बतको निङ्चीसँग जोड्ने रेलवे लाइनको काम सन् २०१४ मा शुरू गरिएको थियो । यो तिब्बतको पहिलो विद्युतीय रेलमार्ग हो र जुलाई महिनासम्ममा सञ्चालनमा आउने अपेक्षा छ ।  &...