ड्राइभर ट्वाइलेट गएपछि एक मिनेट ढिलो भयो बुलेट रेल

जापानमा बुलेट ट्रेन भन्ने बित्तिकै समय पालनामा विश्व चर्चित छ । तर हालै एउटा बुलेट रेल निश्चित समयभन्दा १ मिनेट ढिलो भएपछि अधिकारीहरुले केही गडबडी भएको महसुस गरे । रेल ढिलो भएको विषयमा तत्कालै अनुसन्धान गर्दा थाहा भयो कि उक्त रेलको ड्राइभर पिसाब फेर्नका लागि ट्वाइलेट गएका कारण रेल निर्धारित समयमा स्टेसनमा पुग्न सकेको रहेनछ […]

सम्बन्धित सामग्री

नेपाली समाजले कुरिरहेको समृद्धिको बुलेट रेल

केही समयदेखि आम नेपालीको जीवन नैराश्यताले ग्रसित छ भन्ने एउटा जबर्जस्त भाष्य स्थापित गर्न खोजिंदैछ। नेपालको वर्तमान अवस्थालाई हालसालै स्टेट फेलियर (असफल राज्य)को अनुभव भोगेका देशहरूसँग तुलना गर्ने गरिन्छ। यहाँ अब केही पनि सुधार हुँदैन र …

जापानले पृथ्वीदेखि मङ्गल ग्रहसम्म पुग्ने बुलेट रेल चलाउने

काठमाडौँ – जापानले चन्द्रमासम्म बुलेट रेल चलाउने तयारी गरिरहेको छ । जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मङ्गल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका छन् । यो सँगै पृथ्वीभन्दा बाहिर मानिसहरूलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ । यसका लागि सोधकर्ताहरू एउटा जीवन्त आवास बनाउने योजनामा […]

इण्डोनेसियामा दक्षिणपूर्वी एसियाकै पहिलो बुलेट रेल सेवा सुरु

इन्डोनेसियाले दक्षिणपूर्वी एसियाकै पहिलो बुलेट रेल सेवा आजबाट सुरु गरेको छ। चीनको बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर बीआरआई परियोजना अन्तर्गत सुरु भएको बुलेट ट्रेन सेवा २१७ माईल प्रतिघण्टाको गतिमा दौडन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उच्च गतिको रेल सेवा लाइन जसले देशका दुई ठूला शहरहरूलाई जोड्नेछ।चिनियाँ परियोजना बीआरआईको एक हिस्साको रुपमा हेरिएको यस परियोजनाका लागि ७ अर्ब ३० करोड डलर खर्च गरिएको छ। राजधानी जकार्ता, इन्डोनेसियाको दोस्रो ठूलो सहर, प्रमुख कला र संस्कृति केन्द्रको रूप

भारतको बुलेट रेल परियोजनाबाट प्रभावित भएँ : जापानी राजदूत

काठमाडौँ– भारतमा निर्माणाधीन बुलेट रेल परियोजनाबाट आफू प्रभावित भएको भारतका लागि जापानी राजदूतले बताएका छन् । अहमदावाद सहरलाई मुम्बईसँग जोड्ने तीव्र गतिको बुलेट रेल परियोजनामा अपेक्षाअनुसार प्रगति भइरहेको भारतका लागि जापानी राजदूत हिरोशी सुजुकीले बताएका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार जापानी राजदूत सुजुकीले परियोजना निर्माणमा लागिपरेका कामदारहरुको कामप्रतिको लगावले पनि आफूलाई प्रभावित तुल्याएको […]

चन्द्रमासम्मै जानेछ जापानको बुलेट ट्रेन !

४ साउन, काठमाडौं । जापानले एक निकै महत्वपूर्ण तथा ठूलो योजनामा काम गरिरहेको छ । जापानले पृथ्वीबाट एक बुलेट रेल चलाउनेछ जसले मानिसहरुलाई चन्द्रमासम्म पूराउनेछ । यो रेल पहिले चन्द्रमासम्म पुग्नेछ । यसमा सफलता हासिल गरेपश्चात् उक्त रेललाई मंगल ग्रहसम्मै पूराइनेछ । यसका अलावा मंगल ग्रहमा सिसाको आवास बनाउने योजना पनि जापानको रहेको छ । […]

चीनमा बुलेट रेल दुर्घटनामा चालकको मृत्यु ७ घाइते

एजेन्सी, २१ जेठ । चीनमा तिव्र गतिको रेल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार भएको घटनामा ७ जना घाइते भएका छन् । घटना चीनको दक्षिणपश्चिम गुइयाङ प्रान्तमा भएको हो । बुलेट रेल ग्वाङजाओतर्फ गइरहँदा दुईवटा डिब्बा लिकबाट खसेको थियो । सीसीटीभीले चालकको मृत्यु भएको जनाएको छ । युजाई टनलको ढोकामा सातौं र आठौं […]

तिब्बतकाे ल्हासादेखि निङ्ची सहरसम्म 'बुलेट' रेल सेवा सुरु

काठमाण्डाै – चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरु भएको छ । यो रेल प्रति–घण्टा एक सय ६० किलोमिटरका गतिमा कुद्ने बीबीसीले जनाएको छ । रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने एक सय २१ वटा पुल निर्माण गरिएकाे छ । रेलमार्गको ९० प्रतिशत भाग समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । ४ दशमलव ८ अर्ब डलर लगानीमा सन् २०१४ देखि  रेलमार्ग बनाउने काम सुरु भएको थियो । सन् २०२० को अन्त्यमा निर्माण सकिएको रेलमार्गमा केही दिनअघि परीक्षण गरिएको थियो ...

चीनको बुलेट रेल भारतको सीमा छेउसम्म

एजेन्सी, ११ असार । तिब्बतको जटिल भूगोलमा चीनले बुलेट रेलको विकास गरेको छ । तिब्बती प्लेटुमा रेल प्रतिघन्टा १६० किलोमिटरका दरले कुद्न सक्छ । रेल भारतको सीमा नजिकसम्म पुगेको छ भारतको अरुणाञ्चल प्रदेश रहेको सीमाबाट निनग्ची १५ किलोमिटरभन्दा कम दुरीमा पर्छ । रेलको आरम्भ शुक्रबार गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले शासन गरेको एक शताब्दी […]

चीनमा सुरु भयो ल्हासा जोड्ने बुलेट रेल

११ असार, काठमाडौं । चीनले तिब्बतमा पहिलो पूर्ण विद्युतीय बुलेट रेल सञ्चालनमा ल्याएको छ । तिब्बत–सिचुआन रेलमार्गमध्येको ल्हासा-न्यिङचि खण्डमा बुलेट रेल शुक्रबारबाट सञ्चालनमा आएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सय वर्षगाँठ आउनुअघि ४३५.५ किलोमिटर लामो यो रुटमा बुलेट रेल सञ्चालनमा ल्याइएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार ‘फुछिङ बुलेट रेल’ले आधिकारिक […]

भारतमा पनि ३५० किलोमिटर प्रतिघण्टा चल्ने रेल सेवा

छिमेकी देश चीनले आफ्नो तीव्र गतिको बुलेट रेल सुरु गरिसकेको छ। विश्वकै तीव्र रेलमध्ये मानिएको फक्सिङ बुलेट रेल सेवाको गति ३५० किलोमिटर प्रतिघण्टा छ। यसको उच्च गति ४०० किलोमिटर प्रतिघण्टा भएपनि सुरक्षालाई ध्यानमा राख्दै ३५० मै चलाइने भएको हो। यस्तै ३५० किलोमिटर प्रतिघण्टा चल्ने रेल भारतमा अब भारतमा पनि सुरु हुने भएको छ। भारतको पहिलो…