एजेन्सी, १७ असार । चीनको तिब्बत भौगोलिक दृष्टिले निकै जटिल छ । अग्ला हिमाल, नदीनाला र खोल्साहरु छन् । तर, त्यस्तो जटिल भूगोलमा चीनले बुलेट ट्रेन गुडाएर विश्वलाई चकित पारेको छ । तिब्बतको राजधानी ल्हासाबाट निग्चीसम्मको ४३५ किलोमिटर लामो बुलेट ट्रेनको लाइन २५ जुनबाट सुरु भएको हो । प्रतिघन्टा १६० किलोमिटरका दरले रेल कुद्ने भएकाले […]