एजेन्सी । चीनले तिब्बतमा पहिलोपटक शुक्रबारबाट बुलेट ट्रेन सुरु गरेको छ । यो ट्रेन तिब्बतको राजधानी ल्हासा र चेंग्दुबीच सुरु भएको हो । भारतको अरुणांचल प्रदेशको सिमा नजिकै रहेको यसको रुट ४ सय ३५ दशमलब ५ किलोमिटर लामो रहेको छ । यो रेल सेवा सिचुवान–तिब्बत रेलवेको मातहतमा रहेको बताइएको छ । तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार […]